First View Documents Services
Official Page for Fist View Documents Services Visa Ticket Passport Tour Package Documents Clearing Services Typing Services
26/02/2025
Wishing you a blessed Maha Shivratri!
01/12/2024
VAT & Corporate Tax :
यदी तपाईंले युएइमा कम्पनी दर्ता गर्नु भाको छ भने ९० दिन भित्रमा Corporate Tax दर्ता गर्नु पर्नेछ अन्यथा AED १०००० फाइन आउने छ तेसैले समयमा दर्ता गर्नु होला
VAT मा AED १८७५०० सम्मको कारोबार पुगे पछी दर्ता गर्नु पर्ने छ
30/11/2024
यदी तपाईंको भिजा अर्को कम्पनी अथवा कोही बाट लिनु भाको छ भने अहिले काम गरिरहेको कम्पनिबाट Temporary Work Permit बनाउनु होला नत्र चेकिङ पर्दा फाइन र डिपोर्ट्को समस्या आउन सक्छ
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Dubai
4221BST