Sangita Timilsina
Social Entrepreneur/Content Creator
Excited to meet you all tomorrow
08/07/2026
Q-T Qatar ☺️
08/07/2026
आज १२ बजे बाट हाम्रो रजिस्ट्रेशन फर्म बन्द हुनेछ। १० तारिकमा हुन गइरहेको कार्यक्रमको लागि अब केही लिमिटेड सिटहरु मात्रै बाँकी छन्। तपाईंले रजिस्ट्रेशनको लागि मलाई इनबक्स गर्नुभए पनि हुन्छ।
PPF - पर्देशीको पर्सनल फाईन्नास , तपाईहरु कतारको दोहामा हुनुहुन्छ भने छुटाउनै नहुने एउटा कार्यक्रम ।
आउनुहोस्, रजिस्टर गरिहाल्नुहोस्
कतारमा भिसा चेन्ज हुन्छ कि हुँदैन त?
गभर्मेन्टले (government) हामीलाई केयर गरिराछ भन्दा खेरि कस्तो Safe फिल हुन्छ है।
06/07/2026
हरियाली छ है कतार तर गर्मीको पनि कमी छैन यहाँ।
हामी यस्तै त हो नि ब्रो।
Qatar AirPort
केटी मान्छेलाई फाइनान्सियल म्यानेजमेन्टको बारेमा थाहा नै हुँदैन? वा सिक्नै खोज्नु हुँदैन?
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Uae