For The Nation
Stay Connected
•Culture•Community•Vibes• From Himal to Holy Land.” ��
😭😭😭
01/05/2026
अझैसम्म विश्वास लागिरहेको छैन 😭😭
हाम्रो कालो दिन हिजो रोल्पाको जलजला जाँदा गाडी दुर्घटनामा हाम्रो परिवारका ७ जनासहित गाउँ सिस्ने ५ टाकुराका २० जनालाई गुमाएका छौँ । ठूलीआमा, अन्टी, भाउजु, भाइहरू, बहिनी र छोरासहित सबैजनाको स्वर्गमा बास होस् । अर्को जन्ममा लामो आयु लिएर जन्मनुहोस 😭😭😭😭
ए पापी दैब हामिलाई किन यति धेरै कहिल्यै बिर्सन नसक्ने पिडा दियौ 😭😭😭
😭😭😭
😂😂😂🤦♀️
26/04/2026
पहिले खोलाको किनारमा बस्नु हुँदैन भन्ने हर्क साम्पाङ अहिले सुकुम्बासी बस्ती हटाउदा विरोधमा उत्रिएका छन् ।
ढुक्क हुनुहोस बालेनले बिगार्दैन 🙏🙏🙏🇳🇵💃❤️😋
जय देश भनेर मात्रै देश बन्दैन नि 😂 यिनिन हर्कले पनि गर्ने जस्तो बिरोध गर्नु पर्छ यार 😂🤦♀️ ***n
26/04/2026
मर्द नेताले यसरी काम गर्छ, नामर्दहरू यसरी रून्छन्। 😜😂
24/04/2026
दुःखद खबर: क्रिकेटर आदिल आलम दुर्घटनामा घाइते 😢💔
अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी आदिल आलम मोटरसाइकल दुर्घटनामा परी घाइते भएको खबर प्राप्त भएको छ।
हालसम्म घटनाको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन, तर उनको स्वास्थ्य अवस्थाबारे अपडेट आउने क्रममा रहेको बताइएको छ।
उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैले सकारात्मक ऊर्जा र प्रार्थना गरिरहेका छन्। 🙏💔
खेल क्षेत्रमा सक्रिय प्रतिभाशाली खेलाडी भएकाले उनको चाँडै निको भएर पुनः मैदानमा फर्कने आशा गरिएको छ।
😭😭😭😭 सुर्खेत मा डरलाग्दो दुर्घटना 😭😭
Click here to claim your Sponsored Listing.