Asmi Rai

Asmi Rai

Share

सधैं एकनासको माया त आमाको मात्रै हुन्छ बाँकी
अरूले त मतलब अनुसार व्यबहार गर्छन् ....!!❣️❣️

08/06/2026

मनमा शान्ति, जीवनमा भक्ति र बाबा भोलेनाथको शक्ति सधैँ बनी रहोस् . जय शम्भो ।। ❤️🕉️

08/06/2026

मान्छे चिन्ने हो र आफ्नो बाटो हिँड्ने हो,हरेक कुरामा बहस गर्न जरुरी छैन समय बलवान छ,कर्मको हिसाब त अवश्य हुन्छ..💝🌺

08/06/2026

रावण ❎
राणावान✅

07/06/2026

"आफैँ सोच्छु, आफैँ चित्त दुखाउँछु, अनि फेरि आफैँले चित्त बुझाउँछु। थाहा छ त? म कसैको होइन, अनि मेरो लागि पनि कोही छैन।" 💔

07/06/2026

Finally I accepted
"मलाई मैले भन्दा अरु कसैले बुझ्न सक्दैनन्"🥹♥️

07/06/2026

अरुले वचन लगाए भनेर पिर नगर है आमा हामी पनि केही गरेर सबैको वचन फिर्ता दिउँला न ...❣️🌺

07/06/2026

“जीवन पारिजातको फुल जस्तै बनोस, निमोठेर फ्याँक्नेहरूको हातमा पनि सुगन्ध छर्न सक्ने...!!🥹❤

07/06/2026

ल सबैले एक अर्कालाई साथ सपोर्ट गर्दै अगाडि बढौँ है त फलो गर्नुहोस् फलो ब्याक अवश्य मिल्नेछ सबैलाई 🙏🕉️🙏

06/06/2026

ढोका लगाएर खाना खाने सहर भन्दा ढोका खुला राखेर खाको छैन भने खान आउ भन्ने गाउघर नै प्यारो लाग्छ।..💝

06/06/2026

नेपालमा फा*सीको सजाय यो पागलबाट सुरु गरियोस्🙏🏼
घरेलु हिंसा घरभित्रको कुरा होइन, यो अपराध हो कतिवटा हत्या पछि बुझ्ने??? यदि एक सैनिक नै सुरक्षित छैनन् भने, साधारण महिलाको अवस्था के होला? ५ पटक उजुरी गर्दा पनि प्रहरीले गम्भीर रूपमा नलिने अवस्था छ भने, त्यसले के सन्देश दिन्छ?...कठै मेरो देश ... मिर्तक प्रति भावपुण श्रदाञ्जली

Want your business to be the top-listed Media Company in Kailali?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kailali