InfoNet Computer Consult Trading & Training Center

InfoNet Computer Consult Trading & Training Center

Share

Computer Training, Sales, Maintenance and Many more in IT As per the believe of the student and customer it has drafted it's path for the future.

29/07/2024

Toner cartidge for Canon LBP 2900
at very cheap rate.

22/07/2024

संसद भवनको बिचरा रोष्टम र कुर्चीहरु
**********************************
संसद भवनको रोष्टम र
तपाई हामी एकै भयौं,
पक्षमा हुँदा र प्रतिपक्षमा हुँदा
जे बोले पनि बोल्न दिने त्यो रोष्टम,
र आफ्ना नेताले यता हुँदा र उता हुँदा
जे भने भने सही भन्ने हामीमा के फरक भयो र,
फरक यत्ति भयो त्यो काठको निर्जिव,
हामी प्राण भएका,
दल र नेताका समर्थक जिवित मध्येका निर्जीव,

अनि
त्यही संसद भवनका बिचरा टेबुलहरु,
उही व्यक्तिले उही कुरा भन्दा शिर झुकाउन दिने टेबुल,
फेरी उही नेताले त्यही कुरा अर्को पटक भन्दा
नेताले ठोक्दा बज्ने निरीह हुने त्यही टेबल,
अरुले गर्दा हुने हामीले गर्न नहुने भन्दा पनि टेबुल
ठोक्दा पनि सहने टेबुल,
फाईल खोलेको खै भन्दा मन्टो झुकाउन दिने पनि त्यही टेबुल,
अब तपाईहरुले फाईल खोलेको खै भन्दा ठोकिने पनि त्यही टेबुल,
बहुमत हुँदा सहीलाई गलत भन्दा पनि ठोकिने त्यही टेबुल,
प्रतिपक्षमा हुँदा सहीलाई गलत भन्दा पनि ठोकिने त्यही टेबुल,
सधै सरकारमा हुँदा केही नगर्ने, दोष अरुलाई लगाउँदा पनि ठोकिने त्यही टेबुल,
अनि आफू सरकारमा गएर, मलाई उहाँहरुले काम गर्न दिनु भएन भन्दा पनि ठोकिने त्यही टेबुल
धन्न सहेको छ त्यो काठको र जनताको करबाट बनेको टेबुलले
कहिले धैर्यताको बाँध फुट्ने हो र प्रतिउत्पादक हुँदै फुटाईदिने हो
जे पायो त्यही बोल्नेहरुको निधार, बोल्नेहरुको निधार ।।।

01/07/2024

आज फेरी मेरो विशेष अनुरोध हजुरहरुलाई, कृपया मेरो YouTube Channel https://www.youtube.com/ लाई Subscribe गरिदिनुहुन अनुरोध छ । हजुरहरुको एक सब्सक्राईबले मेरोलागि ठुलो महत्व राख्दछ । धन्यवाद ।

Want your school to be the top-listed School/college in Arghakot?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Sandhikharka Municipality
Arghakot
32600

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00