IBGC

IBGC

Share

"MELOPHILE"
Hi i am IBGC Means (Indra B. GC) Learning Music,Singing and Songs Writing ✍️🙏 IBGC (Indra B.

01/08/2024

We are Musicians 🎹 Musically Meetings 🎹🎙️

21/06/2024

🧘🌺विश्वयोग दिवसको शुभकामाना 🌺🧘
🧘🧘🧘🧘🧘🧘🧘🧘🧘🧘🧘🧘🧘
सुन्दरताले भरिपुर्ण मेरो गाउ अनि शहर छ । यहाको वातावरण संग रमाउन पाउदा आनन्द महशुस हुन्छ । चारैतिर हरियाली पहाड ढकमक्क छ । खुल्ला आकाशमुनी सिर सिर हावाको वेगसंग योग अबस्थामा बस्दा छुट्टै खालको आनन्द आउदौ रहेछ ।
🧘🧘

12/06/2024

🏰रानिमहल दरबार / नेपालको ताजमहल 🏰
" प्रेमको प्रतीक " का रुपमा चिनिने नेपालको ताजमहल भनेर चिनिन्छ ।

बुटवल बाट फर्कने बेला दरबारमा भमण गर्दै गर्दा त्यहाको ईतिहास हेर्दा राजाको आफ्नी प्यारी रानीको लागी ५ बर्ष लगाएर दरबार बनाएका रैछन ।

जनरल खड्ग शमशेर आफ्नी अति प्यारी रानी तेजकुमारीको सम्झनामा इस १८९३ मा एकातर्फ बुर्जाको जग काली गण्डकी नदीमा नै गरहेको महल भित्र पानी पोखरी मन्दिर बगैंचा आदि रहेको अत्यन्त मनमोहक ५६ फिट चौडाई ११२ फिट अग्ल्याई भएको चार तले भवन र त्यसको वरिपरिको वातावरणले सबैको मनमा साँच्चिकै आनन्द दिन्छ । 🏰🏰

Want your public figure to be the top-listed Public Figure in Baglung?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Baglung