Freelance Writer/Editor/Journalist

Freelance Writer/Editor/Journalist

Share

हाम्रो यात्रा सङ्गै हुनेछ पेज लाईक गरेर सहयोग गरौ।�

01/06/2024

||आर्थिक सहयोगका लागि हार्दिक अपिल||
बैतडी जिल्लाकाो सिगास गा.पा ०१, इराना खरक्यौडा बस्ने श्री हरजित सिंह धामीकी कान्छी छोरी मनिसा कुमारी धामीको हिजो मिति २०८१/०२/ १५ गते हिउँसो २ बजे बाख्रा चराउने क्रममा सिगस गा.पा.०१ गडान जेवलाको धारा भिरबाट करिब ५०० मिटर तलको भिरमा खसेर शारीरिक अङ्गभङ्ग भई टाउको घम्भीर चोट लागेको छ।

डाक्टरको सल्लाह अनुसार टाउकाको अप्रेसन र एउटा दायाँ खुट्टाको सहित अप्रेसन गर्नुपर्ने भएकोले अप्रेसन गर्न को लागि ३ देखि ४ लाख सम्म खर्च लागत लाग्ने भएको हुँदा आर्थिक अवस्था कम्जोर भएकाले सहयोगी मनहरुले सक्दो सहयोग गरिदिनहुनु हार्दिक अपिल गर्दछाै|:)😭
•सम्पर्क :-व्यक्ति लाल सिंह धामी
•सम्पर्क :-९७६२२९२९३९/९८०२५ ६०४ ८९
•बैङक खाता नम्बर:-४०२०१००१००९८४०१०
(राष्ट्रिय वाणिज्य बैंक 'डडेल्धुरा')
हाम्रो सानो सहयोगले कुनै व्यक्तिको ज्यानै गुम्न बाट जोगिन्छ भने किन सहयोग नगर्ने।सहयोगी मनहरुको सबैको भलो हुनेछ|धन्यवाद|:)🙏
| ाष्ट्र_प्रेमी_युवा

जन्मदिनको अवसरमा ध्रुब किरण भुलले गरे शैक्षिक सामाग्री वितरण 29/09/2023

जन्मदिनको अवसरमा ध्रुब किरण भुलले गरे शैक्षिक सामाग्री वितरण बैतडी :आफ्नो जन्मदिनको अवसरमा युवा समाजसेवी एवम् पत्रकार ध्रुब किरण भुलले बैतडीको एक विद्यालयमा शैक्षिक सामाग्.....

Want your business to be the top-listed Media Company in Baitadi?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

HIGH SPEED
Baitadi