LekhPatra
Lekhpatra देशमा घटित सहि समाचार र सठिक विश्ल
Let's Go !!🥳🇳🇵
11/07/2021
Triyuginarayan Temple, a Hindu temple located in the Triyuginarayan village in Rudraprayag district, Uttarakhand,India. The ancient temple is dedicated to god Vishnu. A special feature of this temple is a perpetual fire, that burns in front of the temple. The flame is believed to burn from the times of the divine marriage between Lord Shiva and Goddess Parvati in this place in the presence of Lord Vishnu and Brahma. ❤️🕉
25/05/2021
अन्तिम संस्कार गरेको ९ दिनमा जिउदै बाबु घरमा आएपछि भुत भन्दै भागे छोरा - LekhPatra एजेन्सी, ११ जेठ । भारतको राजसमंद जिल्लामा आश्चर्य लाग्दो घटना भएको छ । जसको मृत्यु भएको भन्दै परिवार
05/05/2021
आज सरकार भन्दा कयौं गुणा जिम्मेवार भएर नागरिक अभियन्ता, कलाकार , खेलाडी,पुर्व कर्मचारी,पुर्व प्रहरी, सामाजिक संजालमा उल्लेख्य फलोवर्स भएका संसार भरका नेपाली तथा नेपाललाई माया गर्ने मानिसहरु,सचेत बौद्धिक वर्ग,नयाँ राजनीतिक दल, केही पुरानै दलका पनि नयाँ सोच भएका नेता एवं केही गर्ने हुट हुटि भएका हर क्षेत्रका मनिसहरु लागिपरेका छन्। कोहि अक्सिजनको जोहो गर्न जुटेका छन्, कोहि एम्बुलेन्स त कोहि खानाको ब्यवस्थापनमा। हरेक असल मानिस आफ्नो तर्फबाट केही न केही योगदान दिन तछाड मछाड गर्दैछ। यस बीचमा हामी चाहिँ यी सबै मनकारी मानिसहरुले प्रदान गर्ने सेवाको समन्वय गर्दैछौ। बिहान ७ बजे देखि भोलिपल्ट बिहान २ बजेसम्म हामी हेल्पडेस्क मार्फत तपाईलाई सघाउदैछौ। आउनुहोस् मिलेर, भिड नगरी कोभिड विरुद्ध लडौं। जे आवश्यक भएपनि हामीलाई 9851322111 र 9801038181 मा सम्पर्क गर्नु होला। चिन्ता नगर्नुहोस्,हामी पनि छौं।
Credit: Rabi Lamichhane
06/04/2021
लाइसेन्स लिन ७० को उत्तीर्णाङ्क, यस्ता गल्ती गर्दा काटिन्छ नम्बर - LekhPatra २३ चैत, काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि नयाँ नियम ल्याएको छ ।