Sabaiko Adda

Sabaiko Adda

Share

मेरो प्रोफाइल भिजिट गर्न आइपुग्नुभयो। अब फलो पनि गर्नुहोस् है।

14/06/2026

माध्यमिक विद्यालयहरुमा स्मार्टबोर्ड जडानका लागि प्रति विद्यालय- १,५०,०००/-
विद्यालय सञ्चालन र व्यवस्थापन खर्च - १,००,०००/-
विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक, आर्थिक लेखा परिक्षण, विद्यार्थी रिपोर्ट कार्ड,विद्यालय तथ्याङ्क व्यवस्थापन, बुलेटिन प्रकाशन, अभिभावक शिक्षा, अतिरिक्त क्रियाकलाप सञ्चालन, पर्यावरण संरक्षण तथा हरित विद्यालय कार्यक्रम, विद्यार्थी प्रतिभा पहिचान, बालमैत्री विद्यालय व्यवस्थापन जस्ता कार्यक्रम सञ्चालनका लागि - रु.३५,०००/ देखि ६५,०००/- सम्म विनियोजनhttps://giwmscdnone.gov.np/media/pdf_upload/Budget_sn4eo70.pdf

14/06/2026

कस्ले मार्ला बाजी।
हाइटी / स्कटल्यान्ड

13/06/2026

आव ०८३।८४ मा स्थानीय तहका लागि सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका कार्यक्रम सम्बन्धमा ।
https://giwmscdnone.gov.np/media/pdf_upload/Notice%20%20Budget_gs9yoye.pdf

13/06/2026

स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सुझाब माग गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ ज को ११ मा रहेको हालको व्यवस्था 'सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान' को सट्टामा 'सम्बन्धित गाउँपालिका वा नगरपालिकाको भौगोलिक क्षेत्रभित्र सामुदायिक विद्यालयको स्वीकृत दरबन्दीभित्र रही शिक्षक तथा कर्मचारीहरूको दरबन्दी मिलान तथा सरुवा व्यवस्थापन' भन्ने राखिएको छ । यो मस्यौदामा भएको व्यवस्थाले शिक्षक तथा कर्मचारीलाई हुने फाइदा वा बेफाइदा सम्बन्धमा यहाँहरूको राय के कस्तो रहेको छ कृपया यो इमेलमा तोकिएको ढाँचामा पठाउनु होला । धन्यवाद ।
[email protected] वा [email protected]
मस्यौदा हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला । -https://mofaga.gov.np/notice-file/Notices-20260612184300451.pdf

11/06/2026

School.

11/06/2026

परीक्षामा ChatGPT प्रयोग गर्दा कारवाही ( 😭 😭 😭)
३ वर्षसम्म लोकसेवाको कुनै पनि परीक्षामा उम्मेद्वार बन्न नपाउने।

10/06/2026

विद्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म लगायत अन्य के..... के........

10/06/2026

अतिक्रमित वन क्षेत्रबाट घरटहरा हटाउने सम्बन्धी सूचना।
डिभिजन वन कार्यालय बर्दिया

Want your school to be the top-listed School/college in Bardiya?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Bardiya