Adarsha Azad

Adarsha Azad

Share

Established in 2016 B.pre-primary school. SLC started from 2044 B.S. Upgraded into Higher Secondary School in 2062 B.S and Finally B.Ed. in 2066.

28/11/2022

यस आदर्श आजाद कलेजका विद्यार्थी निर्मल सितिखु लाई बधाई अनि अन्तिम नतिजाको लागि शुभकामना।

निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गणित विषयको लिखित परीक्षामा सफल भएकोमा Sitikhu Nirmal लाई हार्दिक बधाई छ ।अन्तरवार्ताको लागि हार्दिक शुभकामना ।

Photos from Adarsha Azad's post 18/11/2015

चौथो राष्ट्रिय कर दिवस २०७२ को अवसरमा आन्तरिक राजश्व बिभाग, लाजिम्पाटबाट आयोजित उपत्यका ब्यापी कविता बाचन प्रतियोगितामा यस उमावी कक्षा १२ कि छात्रा दीपा थापामगरले तृतीय स्थान हाँसिल गरि नगद पुरस्कार रु.१५,०००।- सहित प्रशंसा पत्र प्राप्त गर्न सफल हुनुभएकोमा यस विद्यालय र कलेज परिवार सगौरब हार्दिक बधाइ ज्ञापन गर्दछ ।

Student's Voice- We SPEAK because We CARE! 01/11/2015
Mobile uploads 26/10/2015
Want your school to be the top-listed School/college in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Address

Bhaktapur
Bhaktapur