RuPak Khadka

RuPak Khadka

Share

CEO & Owner at Mero Tickets

21/02/2026

झापाबासी शिक्षित भएछन्, भन्छन् ओलीको यसपाली पत्तासाप हुन्छ।

30/01/2026

भक्तपुर - २ का जनताले अझै पनि यस्ता महेश बस्नेत भन्ने जस्ता चिजलाई यसपाली भोट हालेछौ भने तिमीहरु मान्छे होईनौ भन्ने कुरा प्रष्ट हुनेछ।

प्रिय मेरा साथीहरु, यदि तिमी/तँपाई यस्तै झोलेका चाकरी गर्दै अझै पनि यिनीहरुकै पछि लाग्दै छौ भने तुरुन्तै मलाई अनप्रेण्ड/अनफलो गरिहाल्नुस् किनकी मेरा आगामी पोष्टहरु तिमी/तँपाई हरुलाई सह्य्य नहुनसक्छ।

29/12/2025

BREAKING NEWS🇳🇵
रबी 🤝 बालेन 🤝 कुलमान

18/12/2025

अब घण्टी त बज्छ, कस्को कसरीी बज्छ भन्ने हो। रबी थुनामुक्त।

Want your public figure to be the top-listed Public Figure in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

Bhaktapur