Shree Adipadma Monastery
Adipadma Moastery was established in BS 1980 & re-established in BS 2037. It is located at Suryamadhi-1(9) Bhaktapur.
आज गुँला पर्ब शुरू भएको तेस्रो दिन न्युने ब्रत बसेको ।
25/12/2020
“हूँ” अक्षरको सवै भन्दा माथिल्लो ‘विन्दु’ अक्ष्योभ्य: बुद्ध, धर्मधातु ज्ञान।
“हूँ” अक्षरको दोस्रो भाग ‘अर्ध चन्द्राकार’ बैरोचन बुद्ध, आदर्शन ज्ञान।
“हूँ” अक्षरको तेस्रो भाग ‘ह’को टाउको रत्नसंभव बुद्ध, समता ज्ञान।
“हूँ” अक्षरको चौथो भाग ‘ह’अमिताभव बुद्ध प्रत्यवेक्षना ज्ञान।
“हूँ” अक्षरको पाँचौं भाग ‘दीर्घ उकार’ अमोघसिद्धि बुद्ध कृत्यानुस्थान ज्ञान।
यसरी “हूँ” अक्षर एउटा मै पाँच कुलको स्वभाव पूर्ण भएका छन।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Bhaktapur