Scan Times Koshi
News from USA, UK, Canada, and around the world.
11/05/2026
Today is the last day to apply for the IPO of Tulsar Pikhwa Khola Hydropower Limited
Today marks the last day for the general public to submit applications for the IPO issued by Taksar Pikhuwa Khola Hydropower Limited.
The company initially opened this share issuance on 23rd Baishakh, and interested investors have until the close of banking hours today to complete their applications.
07/05/2026
बालेन सरकारले खोस्यो केपी ओलीको दोहोरो सुविधाको गाडी
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री KP Sharma Oli ले राज्यबाट प्राप्त दोहोरो सुविधाअन्तर्गत प्रयोग गर्दै आएको गाडी सरकारलाई फिर्ता गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बुधबार ओलीले आफूले प्रयोग गर्दै आएको बा १३ च ६४३७ नम्बरको निजी प्लेटको सवारी साधन सरकारलाई बुझाएका हुन्।
गृह मन्त्रालयले दोहोरो सुविधा अन्तर्गत लिइएका सरकारी गाडीहरू फिर्ता गर्न औपचारिक पत्राचार गरेपछि ओलीले उक्त गाडी फिर्ता गरेका हुन्।
पछिल्लो समय सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनविपरीत वा दोहोरो सुविधाका रूपमा प्रयोग गरिरहेका सरकारी सवारी साधनहरूको विवरण संकलन गरी फिर्ता गराउने प्रक्रिया अघि बढाएको छ।
प्रधानमन्त्री कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनबारे छानबिन गरी विवरण उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको थियो। सोही निर्देशनपछि मन्त्रालयले गाडी फिर्ता गराउने कामलाई तीव्रता दिएको हो।
06/05/2026
कुलमानले भने- हर्क साम्पाङले एकताको प्रस्ताव ल्याउनुभएको छ, छलफलमै छौँ
Click here to claim your Sponsored Listing.
Category
Website
Address
56600, 56613, 56614