Animatrix
Make life beautiful ❤️
A woman died—but a week later, something terrifying happened inside her coffin. This real case reveals a rare and disturbing postmortem phenomenon most people have never heard of. If you love dark stories, creepy facts, and real-life mysteries, this one will stay in your mind long after it ends.
24/02/2017
😂😂 जय शम्भु 😂😂
22/02/2017
😂😂
22/02/2017
जस्ता लाई तेस्ताइ 😂😂
😂😂
धेरै पहिला एउटा राजाले आफ्नै नाता पर्ने मान्छेलाई मौसम बिभागको मन्त्री बनाए।
एक दिन राजालाई सिकार खेल्न जान मन लाग्यो र मन्त्रीलाई बोलाएर मौसमको जानकारी लिए
मन्त्रीले आगामी एकहप्ता सम्म मौसम सफा रहने हुनाले ढुक्कले सिकारमा जान भन्यो।
राजा सबै ब्यबस्था गरेर सिकारको लागि निस्के
बाटोमा जाँदै गर्दा एउटा गाउंलेले राजालाई
महाराज बेलुका सम्म पानी पर्छ सिकारमा नगई दरबारमा फर्किन भन्यो।
राजालाई त्यस्तो मन्त्रीले भनेर निस्केको गाउंलेको कुरा चित्त बुझेन र गाउंलेलाई १०० पल्ट उठबस गर्न लगाएर छोडिदिए।
राजा जंगलतिर जाँदै गर्दा अचानक ठूलो पानी पर्यो ।
राजा दरबार फर्किए र मन्त्रीलाई बर्खास्त गरि गाउंलेलाई बोलाएर मन्त्री बनाइ दिए।
र कसरी ठ्याक्कै मौसमको बारेमा जानेको भनेर सोधे।
गाउंलेले भन्यो सरकार मेरो घरमा एउटा गधा छ त्यसको कान तल लत्रीय पानी पर्छ ठाडो भए पर्दैन र त्यो कुरा आजसम्म पनि मिलिराछ।
राजाले गाउंलेलाई निकालेर गधालाई मन्त्री बनाइ दिए।
र हाम्रो देशमा गधा मन्त्री बन्ने चलन त्यहि बेलाबाट चलेको हो।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Address
56613