Butwal Sambriddhi Real Estate Franchise
Expertise in Sales,Buying,Lettings & investment in property
19/09/2023
बुटवल कालिकानगर महाराजा होटल एण्ड रिसोर्ट नजिकै रहेको करिब १५०० ब.फुट को रेष्टुरेन्ट एण्ड बार बिदेश जानु परेको हुदाँ तुरून्त बिक्रिमा रहेको हुदाँ सम्पर्क गर्नुहोला ।
बिशेषताहरू
बिगत ५ बर्ष भन्दा लामोसमय देखि संचालनमा रहि आएको ।
दैनिक बिक्रि न्युनतम १० हजार भन्दा बढी भएको ।
प्रयाप्त मात्रमा क्याबिन तथा टेबुल कुर्चि भएको ।
न्यूनतम मासिक भाडा भएको ।
संरचना तथा होटल संचालनको लागि उपयुक्त सम्पुर्ण उपकरण हरू भएको ।
बिदेश जानु परेको हुदाँ न्युनतम मुल्यमा संरचना सहित पाइने ।
मुल्य रू. २० लाख मात्र ( खरिद गर्न इच्छुक ग्राहक लाइ मुल्यमा मिलाउन सकिने छ ।)
सम्पर्क नं. 984-7460919 र 9867231156
01/12/2022
सम्पर्क नं 9843445306 /9867044429/ तिलोत्तमा नगरपालिका वाड नम्बर 14 कोटीहवा पश्चिम दुर्गानगर एरिया मा एक कट्टा मा बनेको पूर्व मोहडा भएको घर तुरुन्त बिक्रीमा रहेको छ इच्छुक व्यक्तिले तुरुन्त सम्पर्क गर्नुहोला सस्तो मूल्यमा पाउनु हुनेछ 20 फुटे पिच बाटो मा धेरै राम्रो समाज भएको एरिया हो
01/12/2022
पसल बिक्रि मा होटल बुटिक भैरहवा गल्लामन्डि रोड मै छ। ईच्छुक हुनेले तुरुन्तै कल गर्नुहोला।
9867010446 रामु शर्मा
Contact the practice
Telephone
Website
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |