Bishnu Pachhai
23/05/2026
Relationship status:
Mobile charge 12%
Bank balance 87 रुपैयाँ
Mood: millionaire 😎💸
आमा: “पढेर केही गर!”
म: “Reels हेरेर motivation जम्मा गर्दैछु…” 😂
जीवन यति confusing भइसक्यो कि
अहिले कसैले “तिमी के गर्दैछौ?” भनेर सोध्यो भने
म आफैँलाई पनि थाहा हुँदैन 😭🤣
18/05/2026
सुपादेउराली गर्नु होस !
#सुपादेउरली
“बिबाहको सबैभन्दा ठूलो टेन्सन के हो ? 😅
दुलही ल्याउने होइन… सालीहरूले जुत्ता कहाँ लुकाए भनेर खोज्ने ! 👞😂
एकातिर पण्डित जी मन्त्र पढ्दै,
अर्कोतिर सालीहरूको गोप्य मिटिङ चल्दै —
‘जुत्ता सुरक्षित छ नि ? बेहुलाले भेट्न नपाओस् है !’ 🤭
बेहुला बेचारा आफ्नै जुत्ताको लागि बार्गेनिङ गर्दै :
‘सालीजी, अलिक कम गरिदिनुस्… माया पनि त हेर्नुपर्यो नि !’ 😄
अन्त्यमा जुत्ता फिर्ता हुन्छ,
तर बेहुलाको खल्ती हल्का र सालीहरूको मुड भारी रमाइलो ! 😂❤️
आज बुटवल मा हावा हुरिले गर्दा