Milan Rana
आफ्नो भाग्य आफै कोर्ने भागदौडमा छु, जित्नु मलाई छ , बदलिनु पनि आफैलाई छ यात्रा छ मेरो अनि सहयात्री तिम्रो डियर Assistant manager
23/02/2026
लोकतन्त्रमा चुनाव भनेको प्रतिस्पर्धा हो, दुश्मनी होइन। आज फरक पार्टी, फरक विचार भएर आलोचना गर्न सकिएला, तर भोलि परिस्थिति फेरिन सक्छ—सहकार्य गर्नुपर्ने, गठबन्धन बनाउनुपर्ने वा एउटै मञ्चमा उभिनुपर्ने अवस्था आउन सक्छ।
गाली–गलौजले क्षणिक ताली त पाइएला, तर दीर्घकालमा सम्बन्ध बिगार्छ, समाजमा विभाजन बढाउँछ। सम्मानजनक भाषा, नीति र विचारको बहसले मात्रै स्वस्थ राजनीतिक संस्कार बसाल्छ।
अन्ततः राजनीति व्यक्तिको होइन, देश र जनताको सेवाका लागि हो। त्यसैले प्रतिस्पर्धा गरौँ, तर मर्यादा नछोडौँ। 🤝
21/05/2025
असफलता अन्त्य होइन, सुरुवात हो! अझ कडा परिश्रम गर्ने सुरुवात संगै अगाडी बढ्ने कोसिस निरन्तर रहनेछ !!
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Butwal