Seto Gurans Child Development Service Rupandehi
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Seto Gurans Child Development Service Rupandehi, Non-Governmental Organization (NGO), Butwal.
01/04/2026
सेतो गराँस बाल विकास सेवा रुपन्देही र किडाशाको साझेदारीमा सञ्चालित Responsive Schools परियोजना अन्र्तगत सामुदायिक विद्यालयका गुनासो सुन्ने शिक्षकहरुका लागि विद्यालयमा बाल संरक्षण मापदण्ड तथा गुनासो सुनुवाइ कार्यविधि कार्यान्वयन सम्बन्धी २ दिने तालिम श्री उमा भण्डारीज्यूको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका उपप्रमुख श्री सावित्रा देवि अर्यालज्यूको प्रमुख आतिथ्यता, संस्थाका उपाध्यक्षज्यू, कायर्कारी निर्देशकज्यू, किडाशाका कार्यक्रम प्रबन्धक श्री सञ्जय आत्रेयज्यूको उपस्थिती, प्रदेश समन्वय अधिकृत, राष्ट्रिय बाल अधिकार परिषद श्री बद्री प्रसाद वाग्लेज्यूको सहजीकरणमा सम्पन्न ।
01/01/2026
सेतो गुराँस बालविकास सेवा रुपन्देहीको मिति: २०८२/०९/१६ मा सम्पन्न ९ औँ अधिवेशनबाट अध्यक्ष उमा भण्डारी, उपाध्यक्ष मञ्जु श्रेष्ठ, सचिव गोमती सुनार, कोषाध्यक्ष रमा थापा, सदस्यहरुमा कमल न्यौपाने, मनिषा पौडेल, कल्पना थापा मगर, ज्योती यादव र जै कुमारी थापा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।
ओमी कला गाहा पुन (निवर्तमान अध्यक्ष)
तथा
सेतो गुराँस बाल विकास सेवा रूपन्देही परिवार
27/12/2025
उल्लेखित सूचना प्रथम पटक प्रकाशित मिति २०८२/०९/१० मा इमेल आई.डी [email protected] हुनुपर्नेमा मा recruitment.humanresource232gmail.com भएकोले तल दिइएको आवश्यकता सम्बन्धी सूचनालाई नै आधार मानेर गर्नुहुन अनुरोध छ ।
Click here to claim your Sponsored Listing.
Contact the organization
Telephone
Address
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |