Lamaz
परिवर्तन नै संसारको नियम हो। 👤
14/07/2026
Big shout out to my newest top fans! Gurung Tb, Aayan Limbu, बिकास बिश्व सि, च्हम्रुँ गौतम तमु, मोहन चर्चित मगर
12/07/2026
मेरो प्यारी बहिनीलाई जन्मदिनको धेरै धेरै शुभकामना! 🥳🎂
पढाइमा पनि टपर, स्वभावमा पनि ज्ञानी, अनि घरको सबैभन्दा सुशील केटी 😂😜। जसरी मेहेनत गरिरहेकी xau त्यसरी नै सधैं अघि बढ्दै jaau सधैं खुसी रहनु, Nepto ❤️🙌
11/07/2026
हराउन नपरोस् भनेर यो तस्विर खिचेको! 😂👣
😎 मलाई 'Good Night' नभनी सुत्नेहरू, चियामा बिस्कुट डुबेर कपमै खस्ने खाले हुन्! 😂 हिम्मत छ भने कमेन्टमा आऊ! ☕️🥱🔥
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Butwal