Tilottama Preparation,Butwal

Tilottama Preparation,Butwal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tilottama Preparation,Butwal, Education, Samabeshi Path , Shukkhanagar, Butwal.

Photos from Tilottama Preparation,Butwal's post 14/07/2021

नेपाल प्रहरीकाे जनपद तर्फको #प्रहरी_जवान
[Police Constable ] लिखित परीक्षामा सफल सम्पुर्ण उम्मेदवारहरुलाई हार्दिक बधाई तथा अन्तिम चरणको परीक्षामा पुर्णतः सफलताको शुभेच्छा !
9857036556 / 9817556556
अन्तिम चरणको अन्तर्वाता तयारीमा सरिक हौँ। समग्र नतिजा तथा तपाईहरुको जिवनको यस महत्त्वपुर्ण सफलतामा #हामी_तिलोत्तमा_ईन्स्टिच्युट_सहयात्री हुन पाएकाेमा गौरवान्वित छाै‌ं। हामीले सञ्चालन गरेकाे नियमित Online Express Class,साथै Final Stage Rapid Class मा हाम्रा सम्पुर्ण #विषय-विज्ञ #गुरुहरुको_भुमिका र कुशल कर्मचारीवर्गकाे सक्रियतालाई विशेष धन्यवाद दिन चाहन्छौं।

***************************************
#हार्दिक_बधाई_तथा_शुभकामना।।।
बुटवल, Tilottama Institute,Butwal बाट अधिकांश बिद्यार्थीहरु उत्रिण ।। #तिलोत्तमाकाे नतिजा ४० देखि माथि केही थप उतिर्ण मित्रहरूको थप Cross Verification हुँदैछ #तसर्थ_तस्वीरमा_समावेश_नभएका मित्रहरू यथाशीघ्र सम्पर्कमा आउनुहुन विनम्र अनुरोध छ ।
-------------------------------------------------------------------
#साथै प्रमुख दाबी गर्दागर्दै पनि यसपटक सफलता प्राप्त गर्न नसकेका केही मित्रहरूलाई नैरास्यता होइन धैर्य रहिँ थप मेहनतको जरुरतको महशुस गरि अध्यनमा तल्लीन रहन अनुरोध गर्दछौं ! अबको सफलता तपाईको हुनेछ धैर्य रहनुहोस्।
@@@@@@@@@@@@@@@@@@@@@@

08/07/2021

COVID का कारण लामो समय सम्मको २०७६/७७ Batch अन्तर्गत यस तिलोत्तमा ईन्स्टिच्युटको प्रतीक्षाको फल प्राप्त गर्दै नेपाल प्रहरी जनपद तर्फको अ.स.ई.(ASI ) लिखित परिक्षामा सफल भई अन्तिम चरणमा समेत सफलताको कामना गर्दै हार्दिक बधाई ।।।
नाम निकाल्न सफल हाम्रा एक असल बिद्यार्थी
Sadan Singh Kurmi लाई बिशेष बधाई.....n Hope for further betterment n achievements! Tilottama Institute 9857036556 ! Wish for further success!

Want your school to be the top-listed School/college in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Samabeshi Path , Shukkhanagar
Butwal

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00