Babu

Babu

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Babu, Butwal.

21/03/2022

सीप र ज्ञान बिनाको पंछिपालन व्यवसाय दिगो हुंदैन । त्यसैले, "कालिज पालन सम्बन्धि २ दिने प्रविधी हस्तान्तरण कार्यक्रम" मा सहभागी बनौं ।
विशेषताहरु:-
• चल्ला हुर्काउंदा देखि बजार व्यवस्थापन सम्मको परामर्श ।
• फिल्डमै गएर प्रशिक्षण ।
• आहरा र औषधि सम्बन्धि सम्पूर्ण जानकारी ।
• तालिम प्रमाणपत्रको व्यवस्था ।
• तालिम पश्चात तालिम सामग्री उपलब्ध गराइने ।
• तालिम पश्चात पनि निरन्तर प्राविधिक सेवा ।

🗓️ २०७८ साल चैत्र १८ र १९ गते
📌 बुटवल, रुपन्देही ।
नाम दर्ता तथा सम्पर्कका लागि :📱

९८५७०३६२७२ बाबुराम श्रेष्ठ
९८५७०७७६३६ डा. युबराज पन्थ
आयोजक:
लुम्बियो ए.बि.आइ. कोलोनी एण्ड रिसर्च सेन्टर प्रा. लि.

Want your business to be the top-listed Grocery Store in Butwal?
Click here to claim your Sponsored Listing.

Culinary Team

Attire

Website

Address

Butwal