Butwal Aawaj

Butwal Aawaj

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Butwal Aawaj, News & Media Website, Butwal.

14/07/2026

प्रहरीले रुपन्देहीका शशी शर्मा पौडेललाई पक्रा.उ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शर्मालाई मंगलबार पक्रा.उ गरेको हो ।
एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलसित कारोबार देखिएपछि उनी पक्रा.उ परेको सीआईबी स्रोतले जानकारी दियाे । उनले रुपन्देहीको तिलोत्तमा १४ टिकुलिगढस्थित लुम्बिनी एग्रो प्रोडक्टस् एण्ड रिसर्च सेन्टर प्रा.लि. सञ्चालन गर्दै आएका थिए ।

Photos from Butwal Aawaj's post 14/07/2026

प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछाने एकैसाथ प्रतिनिधिसभा बैठकमा पुगेका थिए । प्रधानमन्त्री बालेन भने करिब २० मिनेटमै बैठकबाट बाहिरिएका छन् ।

Photos from Butwal Aawaj's post 14/07/2026

नेपाल छोडेर वैदेशिक शिक्षाका लागि विदेश जान लागेका आफ्ना साथीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर बिदाइ गर्दै जेन-जी भाइबहिनीहरू। तस्बिर : प्रदीपराज वन्त/रासस

14/07/2026

एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु : ज्यान गुमाउनेहरुमा गणेश नेपाली, अश्विन राउत र विवेक मण्डल रहेका छन ।

14/07/2026

लगातारको वर्षाले डुबानमा परेको पर्वत, स्याङजा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Butwal
32907