Be Your Own Boss

Be Your Own Boss

Share

Digital Marketing

30/07/2018

ो_बारेमा

सन् १९९८ मा अमेरिकाको न्यूर्योकमा स्थापित Multiplex System भन्ने कम्पनीले संचालन गरेको अनलाइन मार्केटिङ्गसंग सम्बन्धित प्रोग्राम हो Easy1up , जुन प्रोग्राममा अबद्ध भईसकेछि अनलाईनसंग सम्बन्धित मार्केटिङ्ग टुल्सहरु सिक्न सकिन्छ ।

अर्थात् यसले अनलाईन मार्केटिङ्ग कसरी गर्ने भन्ने तालिम प्रदान गर्दछ । यसले तपाईलाई तालिम मात्र दिने नभई काम गर्ने अवसर पनि प्रदान गर्दछ । यस प्रोग्राममा आबद्ध भएर मेहनत र लगनशिलताका साथ काम गर्ने हो भने महिनामा $250 देखि $1000 सम्म आम्दानी गर्न सक्नहुन्छ ।

तर तपाईमा धैर्यता हुनुपर्दछ र कामलाई निरन्तरना दिन सक्ने क्षमता हुनुपर्दछ । यस प्रोग्रममा काम गर्दा Time Freedom र Location Freedom हुने भएकोले तपाईले जुनसुकै समयमा पार्ट टाईम वा फुल टाईमको रुपमा काम गर्न सक्नुहुन्छ र इन्टरनेटको सुविधा भएको जुनसुकै ठाउँमा बसेर काम गर्न सक्नुहुन्छ ।

यसको साथै तपाईको आफ्नै व्यवसाय छ भने उक्त व्यवसायलाई पनि कसरी प्रोमोट गर्ने, बढि भन्दा बढि मानिसहरुको माझ आफ्नो प्रोडक्टलाई कसरी प्रचार प्रसार गर्न सकिन्छ भन्ने कुरा पनि सिक्न सक्नुहुन्छ ।

Please click here to join :

https://easy1up.com/?id=123balbahadur

Want your business to be the top-listed Advertising & Marketing Company in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Address

The World : Global Village
Butwal