Migun Life Butwal

Migun Life Butwal

Share

तपाईंको स्वास्थ्य तपाईंको जीवन ।
निशुल्क अनुभव केन्द्र ।
मायादेवी स्पाइन केयर & ट्रेड प्रा.लि.
बुटवल: ८ शुक्रपथ ।

23/05/2026

सुचना !!
आजदेखि पर्सिसम्म (तीन दिन) दिउँसोको समयमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मी हुने सम्भावना देखिएको छ। यी प्रदेशका तराईका भू-भागमा यस अवधिमा मध्यम तातो लहर (Heat wave) को समेत सम्भावना रहेको छ।
त्यसैले, अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्नसक्ने भएकोले सतर्कता अपनाउनु हुन सम्बन्धित सबैमा प्राधिकरण अनुरोध गर्दछ। साथै, यस विपद् सम्बद्ध सबै निकायलाई आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन समेत अनुरोध छ।
PMO Nepal हेलो गृह मन्त्रालय

Photos from Migun Life Butwal's post 16/05/2026

बुबाछाेरीकै बर्थ डे !!
अत्यन्तै प्रिय र गतिशील मिगन लाईफ नेपालका एमडी राजन भण्डारी तथा उहाँको छाेरीकाे जन्मदिन आज । यहाँ दुवैलाई सुस्वास्थ्य तथा दिर्घायुकाे हार्दिक मंगलमय शुभकामना । सधैँ खुसी, संधै आनन्दित रहनू ।

12/03/2026

आदरणीय कृष्ण र तिलु न्याैपाने ज्यूकाे सुन्दर जाेडीलाई वैवाहिक बर्षगाँठकाे भव्यतम् शुभकामना !!

09/03/2026

मिगन लाईफ नेपालका एमडी राजन सर र सतुङ्गल लाईफ हाउस संचालक रश्मी म्यामद्वयलाई विवाह वार्षिकोत्सवको हार्दिक शुभकामना
तपाईंहरूको माया, साथ र समझदारी सधैं यस्तै रहिरहोस्।
जीवन खुशी र सफलताले भरिपूर्ण बनोस्❤️❤️

Photos from Migun Life Butwal's post 03/03/2026

मिगन लाईफ बुटवलकाे हाेली मिलन !!

15/02/2026

रिबाेन मेसिन जाेडेकाे बुबाआमाकाे घरमा पुग्दा यति धेरै हर्ष र खुसी देखियाे !!

05/02/2026

मिगन लाईफ देवीनगरमा नियमित थेरापी लिइरहनु भएका आदरणी बुबामम्मी गंगा र विष्णु श्रेष्ठज्यूकाे आज विवाहउत्सवकाे दिन । सुस्वास्थ्य दिर्घायुकाे शुभकामना । सधै सुखी र खुसि रहाेस् याे परेवा जाेडी !!

24/01/2026

लाेकन्थली लाईफ हाउसका संचालक प्याराे सर केशव कार्कीलाई जन्मदिनको शुभकामना !!!

15/01/2026

मकर संक्रान्ति पर्वकाेकाे शुभकामना !

Want your practice to be the top-listed Clinic in Butwal?
Click here to claim your Sponsored Listing.

Website

Address

Butwal Milanchowk
Butwal