Tender bolpatra

Tender bolpatra

Share

This pages gives you all the information related to the construction and Procurement Notices

09/06/2026

निर्माण व्यवसायीहरु को पिडादायी अवश्था

04/06/2026

Good news

02/06/2026

ई–जीपी प्रणालीमा साइबर आक्रमण, तीन दिनदेखि सरकारी ठेक्का प्रक्रिया प्रभावित

काठमाडौं, १९ जेठ — सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) अन्तर्गत सञ्चालनमा रहेको विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) मा साइबर आक्रमण भएपछि विगत तीन दिनदेखि सेवा अवरुद्ध भएको छ। प्रणालीमा समस्या देखिएसँगै देशभरका सरकारी निकायहरूको ठेक्का प्रक्रिया प्रभावित भएको छ।

कार्यालयका अनुसार साइबर आक्रमणका कारण प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको र प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको छ। आक्रमण कहाँबाट भएको हो र यसले प्रणालीमा कति क्षति पुर्‍याएको छ भन्ने विषयमा अनुसन्धान जारी रहेको बताइएको छ।

ई–जीपी प्रणाली बन्द भएपछि बोलपत्र तथा प्रस्ताव पेश गर्ने म्याद प्रभावित भएका छन्। यस अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न मितिमा समाप्त हुने बोलपत्रहरूको म्याद एक दिनसम्म थप गरेको जनाएको छ। १९ जेठसम्म म्याद रहेका ठेक्काको अवधि २० जेठसम्म तथा २० जेठसम्म म्याद रहेका ठेक्काको अवधि २१ जेठसम्म विस्तार गरिएको छ।

नेपालमा सरकारी खरिद प्रक्रिया डिजिटलीकरण गरिएपछि अधिकांश सार्वजनिक निकायहरूले ई–जीपी प्रणालीमार्फत बोलपत्र आह्वान, मूल्यांकन तथा सम्झौता व्यवस्थापन गर्दै आएका छन्। यस्तो अवस्थामा प्रणालीमा आएको अवरोधले निर्माण, परामर्श सेवा तथा वस्तु खरिदसँग सम्बन्धित सार्वजनिक परियोजनाहरू प्रभावित हुने देखिएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रणाली पूर्ण रूपमा पुनः सञ्चालनमा नआउन्जेल सम्बन्धित निकाय तथा निर्माण व्यवसायीलाई कार्यालयबाट जारी हुने थप सूचनाहरू नियमित रूपमा हेर्न आग्रह गरेको छ।

01/06/2026

Calculate quantity

Photos from Tender bolpatra's post 28/05/2026

निर्माण व्यवसायीहरूको माग प्रति ऐक्यवद्धता जनाइ न्यायोचित मूल्य समायोजनको व्यवस्था गरिदिन नेपाल सरकार समक्ष आग्रह गर्दै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबाट मिति- २०८३/०२/१४ गते जारी गरेको प्रेस विज्ञप्ति

Photos from Tender bolpatra's post 27/05/2026

Construction ongoing

26/05/2026

Finally

23/05/2026

Premix carpeting

23/05/2026

सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) ले e-GP प्रणालीमा प्रकाशित ठेक्काहरूको Contract Record Update सम्बन्धी महत्वपूर्ण सूचना जारी गरेको छ।
यदि कुनै सार्वजनिक निकायले:
✅ आशयको सूचना (LOI) जारी गरेको,
✅ स्वीकृतिपत्र (LOA) दिएको,
✅ Contract Award गरिसकेको
तर अझैसम्म bolpatra.gov.np/egp मा Contract Record Update नगरेको अवस्थामा, सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनिवार्य रूपमा विवरण प्रविष्ट गर्नुपर्ने महत्वपूर्ण सूचना जारी गरेको छ।

13/09/2025

अब बिस्तारै नर्मल हुदैँ

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Butwal