Political Councillor
�
People take them along with you purify your mind and then focus on the problems of the country consider the problems of the country as your own problems.
❤️🔥💥💥 Political Councillor
Achievement
Opportunity
Star 🌟 🤩 100k Star 🌟
WHAT'S ON YOUR MIND?
03/05/2026
नेपाल सरकारले संवैधानिक आयोग तथा सरकारी निकायहरूमा गरिएका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेकोमा म हार्दिक स्वागत गर्दछु। तर अब फेरि तिनै निकायहरूमा राजनीतिक नियुक्ति दोहोरिनु हुँदैन,
संवैधानिक आयोग र न्यायपालिकामा हुने राजनीतिक नियुक्तिको व्यवस्था नेपालको संविधानका धारा २८४ र धारा १५७ मार्फत गरिएको छ। , राजनीतिक नियुक्तिको यो व्यवस्थालाई जरैदेखि अन्त्य गर्न आवश्यक छ
त्यसैले वर्तमान सरकारले संविधानका धारा २८४ र १५७ मा खारेजी गरोस् , ताकि संवैधानिक निकायहरू पूर्ण रूपमा स्वतन्त्र, पारदर्शी र योग्यताका आधारमा सञ्चालन हुन सकून्।
Click here to claim your Sponsored Listing.