Butwal Wave
media and entertainment
यो ठाउँलाई बुटवल उपमहानगरको ५० लाख !
बुटवल-४ मा पर्ने यो ठाउँ विगतमा शोभा बोर्डिङबाट अतिक्रमित भएको थसयो भने, अहिले एउटा चर्च सञ्चालनमा रहेको छ । यो ठाउँमा अतिक्रमण हटाएर भवन निर्माणका लागि भन्दै बुटवल उपमहानगरले बजेट विनियोजन गर्ने गरे पनि कार्यान्वयन भने हुन सकेको छै । यो वर्ष पनि ५० लाख बिनियोजन गरिएको बजेट भाषणमा सुनियो, हेरौं कार्यान्वयन के हुन्छ ? तपाईले पनि विचार व्यक्त गर्नुस है ।
11/07/2026
घमाह खोलाले बगाएको कार !
10/07/2026
सैनामैनाको घमाह खोलाले कार बगायो !
हामी गम्भीर बन्न नसकेको जनल समस्या !
इलाका प्रहरी कार्यालय बुटवलमा चो*रीका मोटरसाइकल, यदी तपाईको पनि छ भने खबर गर्नुस् है !
09/07/2026
गणेशलाई भेट्न अस्पतालमा गृहमन्त्री गुरुङ
तपाईको सानो लापरवाही ठूलो क्षतिको कारण नबनोस !
बाढीको समय तिनाउ नदी किनारमा यसरी गरिने गतिविधिले ठूलो मानवीय क्षति हुने जोखिम छैन र ?
09/07/2026
तपाईको टिप्पणील के छ ?
09/07/2026
स्थानीयको दबाबपछि घमाह खोलामा यसरी हुँदैछ काम !
पूर्वपश्चिम राजमार्ग अन्तरगत सैनामैनाको घमाह खोलामा पुल भत्किएपछि निर्माण गरिएको डाइभरेसन पटक-पटक भत्किएपछि राजमार्ग सुचारु गर्न तिब्रताकासाथ काम भइरहेको छ । स्थानीय सास्ती भोग्नु परेपछि समयमै मर्मतको काम गर्न दबाब दिँदै आएका छन् ।
Click here to claim your Sponsored Listing.