RSP Fans United
एक सपना, एउटै लक्ष्य – RSP
01/03/2026
Dr Toshima Karki's Menifesto
01/03/2026
समान अधिकार, सुरक्षित समाज — तोसिमा कार्की जनताको आवाज।
01/03/2026
Vote for change
01/03/2026
जनताहरू परिवर्तनको पक्षमा। हिजोको दिनमा जो-जुन पार्टी भए पनि, आजको दिनमा सबैको आशा- रास्वपा 🔔
01/03/2026
Chup chap Ghanti chap🔔🔔
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ घण्टीमा मतदान गर्न अब मात्र ४ दिन बाँकी #RSPNepal
५ वर्षलाई हामिले मौका मागेका हौँ । ५ वर्ष स्थायी सरकार देखाएर थिति बसाल्छौँ ।
- Rabi Lamichhane
01/03/2026
केही मान्छे आजकल भन्छन् –
“रा स्व पा लाई अनुभव छैन।”
हो, रा स्व पा लाई भ्रष्टाचार गर्ने अनुभव छैन।
अरबौं पैसा घरमा लुकाउने अनुभव छैन।
देश बेच्ने अनुभव छैन।
देशका जनता बेच्ने अनुभव छैन।
यदि भ्रष्टाचार अनुभव हो भने,
हामी त्यो अनुभव कहिल्यै लिनेछैनौं।
यदि देश लुट्नु राजनीति हो भने,
हामी त्यो राजनीति कहिल्यै गर्नेछैनौं।
***n See less
28/02/2026
जय घन्टी 🔔
Click here to claim your Sponsored Listing.