BSS Group

BSS Group

Share

विवाह, ब्रतबन्ध, सांगितीक कार्यक्रम लगायत विभिन्न कार्यक्रमका लागि साउण्ड सिस्टम र जेनेरेटरको आवश्यकता परेमा हामीलाई सम्झनु होला ...

02/03/2018

थाकस चितवनको जिल्ला अधिवेशन भव्य रुपमा हुने

१६ फागुन । थारु कल्याणकारिणी सभा (थाकस) चितवनको १२ औं अधिवेशन फागुन २४ देखि २६ गते भव्य रुपमा आयोजना गरिने भएको छ । तीन दिनसम्म हुने जिल्ला अधिवेशन भरतपुर महानगरपालिका वडा नं. २२ पटिहानीको धनौजी (कमलपोखरी) मा हुने थाकस चितवनका सभापति विश्राम महतोले जानकारी दिएका छन् । अधिवेशन सम्पन्न गर्नका लागि सभापति विश्राम महतोको संयोजकत्वमा २५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । अधिवेशनलाई भव्य रुपमा सफल पार्नका लागि आर्थिक समिति, प्रचारप्रसार समिति, अनुगमन समिति, अतिथि आमन्त्रण समिति, मञ्ज व्यवस्थापन समिति, आवास तथा भोजन व्यवस्थापन समिति, प्रतिनिधि पर्यवेक्षक व्यवस्थापन समिति, साँस्कृतिक समिति लगायत विभिन्न ८ वटा उपसमितिहरु गठन भएका छन् ।
जिल्ला अधिवेशन तयारीको सिलसिलामा थाकस चितवन अन्तर्गत रहेका विभिन्न १० वटा क्षेत्रका अधिवेशनहरु सम्पन्न गरी क्षेत्रीय कार्यसमितिहरु र जिल्ला प्रतिनिधिहरु चयन यसअघि नै भइसकेको छ । विभिन्न क्षेत्रहरुबाट गरी जम्मा ११८ जना निर्वाचनमा भाग लिन पाउने प्रतिनिधिहरु साथै क्षेत्र र गाउँगाउँबाट उल्लेख्य संख्यमा पर्यवेक्षकहरुको उपस्थिति रहने कुरा सचिव सन्तराम महतोले बताए । जिल्लाका विभिन्न क्षेत्र तथा गाउँबाट आउने प्रतिनिधि तथा पर्यवेक्षकहरुका लागि थाकस क्षेत्र नं. ५, बेलोध प्रगन्नाले आवास तथा भोजनको व्यवस्था मिलाउने भएको छ ।
फागुन २४ गते साँस्कृतिक कार्यक्रमसहित समुदघाटन, २५ गते बन्दसत्र र २६ गतेका दिन ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमितिको निर्वाचन हुनेछ । अधिवेशनको समुदघाटन समारोहमा विभिन्न निर्वाचनहरुमा विजयी भएका चितवनका सम्पूर्ण थारु जनप्रतिनिधिहरु र थाकसलाई सहयोग गर्ने विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिने जनाइएको छ ।

04/11/2016

सिर्जनशील थारु समाज र बहेरा साउण्ड सिस्टमको प्रस्तुति
तिहार विशेष साँस्कृतिक कार्यक्रम
२०७३ कात्तिक १६
सहयोग प्राप्त
क्र.स ...नाम... ठेगाना... सहयोग... कैफियत
१ रामशरण चौधरी अमेरिका १२००० पुरस्कार सौजन्य
२ ज्ञान बहादुर विसुराल खैरहनी न.पा.–१, ज्यामिरे ५०००
३ प्रदिप कुमार डल्लाकोटी खैरहनी न.पा.–२, ज्यामिरे ५०००
४ पतिता डल्लाकोटी खैरहनी न.पा.–२, ज्यामिरे ५०००
५ रामदिन महतो राप्ती न.पा, वीरेन्द्रनगर ३३३५
६ शेषनाथ अधिकारी रत्ननगर, ३०००
७ ठगमणि महतो खैरहनी न.पा.–१, बहेरा २५०५
८ फिर्ला महतो खैरहनी न.पा.–१, बहेरा २००५
९ जीवन चौधरी खैरहनी न.पा.–१, बहेरा २००५
१० प्रेम कँडेल खैरहनी न.पा.–१, ज्यामिरे २०००
११ इन्द्रराज चौधरी खैरहनी न.पा.–१, बहेरा २०००
१२ कृष्ण कुमार डल्लाकोटी खैरहनी न.पा.–१, बहेरा २०००
१३ अशोक पाठक खैरहनी न.पा.–१, ज्यामिरे २०००
१४ लालप्रसाद चालिसे खैरहनी न.पा.–१, बहेरा १५००
१५ अनुग्रह जाली उद्योग खैरहनी न.पा.–८, नयाँ पर्सा १५०० जिन्सी सहयोग
१६ दिलिप महतो खैरहनी न.पा.–६, तुलसीपुर १५०० जिन्सी सहयोग
१७ कारी महतो खैरहनी न.पा.–१, बहेरा १२३९
१८ कमल चौधरी खैरहनी न.पा.–१, बहेरा १११५
१९ वान पिस ब्युटी पार्लर खैरहनी न.पा.–१, ज्यामिरे ११११
२० काशीराम महतो खैरहनी न.पा.–१, बहेरा ११०५
२१ ज्यामिरे कृषि सहकारी संस्था खैरहनी न.पा.–१, ज्यामिरे ११०५
२२ श्याम सुन्दर चौधरी खैरहनी न.पा.–१, बहेरा ११००
२३ घुराही महतो खैरहनी न.पा.–१, बहेरा ११००
२४ अमर श्रेष्ठ खैरहनी न.पा.–१, बहेरा ११००
२५ एकराज डल्लाकोटी खैरहनी न.पा.–१, ज्यामिरे ११००
२६ मनकामना सटर ग्रील उद्योग खैरहनी न.पा.–१, बहेरा ११०० जिन्सी सहयोग
२७ रामसिंह चौधरी(चित्रा) खैरहनी न.पा.–१, बहेरा १०१५
२८ कृष्ण प्रसाद सापकोटा खैरहनी न.पा.–१, बहेरा १०११
२९ सन्त कुमार चौधरी(सुकरा) खैरहनी न.पा.–१, बहेरा १०१०
३० अनिल अधिकारी खैरहनी न.पा.–१, बहेरा १०१०
३१ हरि बाइक वर्कशप (हरिकुमार) खैरहनी न.पा.–१, ज्यामिरे १००५
३२ जलराम चौधरी खैरहनी न.पा.–१, बहेरा १००५
३३ रामसिंह महतो (सिङ्गवा) खैरहनी न.पा.–१, बहेरा १००५
३४ शिवनारायण चौधरी (हठन) खैरहनी न.पा.–१, बहेरा १००५
३५ रामकुमार चौधरी (रिदम) खैरहनी न.पा.–१, बहेरा १००५
३६ धर्मराज महतो खैरहनी न.पा.–१, बहेरा १०००
३७ सुरज पोखरेल खैरहनी न.पा.–१, बहेरा १०००
३८ श्रीराम उप्रेती खैरहनी न.पा.–१, बहेरा १०००
३९ राधा पोखरेल खैरहनी न.पा.–१, बहेरी १०००
४० कुमार कार्की खैरहनी न.पा.–१, ज्यामिरे १०००
४१ सन्तकुमार चौधरी (सविन) खैरहनी न.पा.–१, बहेरा ६०५
४२ रामजी चौधरी खैरहनी न.पा.–१, बहेरा ५५०
४३ मगरा चौधरी खैरहनी न.पा.–१, बहेरा ५५०
४४ ज्याना चौधरी खैरहनी न.पा.–१, बहेरा ५२०
४५ छनिया चौधरी (सन्तकुमार) खैरहनी न.पा.–१, बहेरा ५२०
४६ सेङटा चौधरी खैरहनी न.पा.–१, बहेरा ५२०
४७ कलराम चौधरी खैरहनी न.पा.–१, बहेरा ५१०
४८ खुटिया चौधरी खैरहनी न.पा.–१, बहेरा ५०५
४९ झौरा (मोहन) खैरहनी न.पा.–१, बहेरा ५०५
५० काँग्रेस चौधरी खैरहनी न.पा.–१, बहेरा ५०५
५१ बिफला चौधरी खैरहनी न.पा.–१, बहेरा ५०५
५२ जनजागरण युवा क्लब रत्ननगर ३, बेल्सी ५०५
५३ टिकेन्द्र चौधरी खैरहनी ९, बस्यौली ५००
५४ सुकराम चौधरी खैरहनी न.पा.–१, बहेरा ५००
५५ राजकुमार पाठक खैरहनी न.पा.–१, बहेरा ५००
५६ नारायण चौधरी खैरहनी न.पा.–१, बहेरा ५००
५७ नटाई चौधरी खैरहनी न.पा.–१, बहेरा ५००
५८ केशव श्रेष्ठ खैरहनी न.पा.–१, बहेरा ५००
५९ मंगरा चौधरी (सनि) खैरहनी न.पा.–१, बहेरा ५००
६० विश्वजंग तमाङ्ग खैरहनी न.पा.–१, बहेरा ५००
६१ देवराज कँडेल खैरहनी न.पा.–१, ज्यामिरे ५००
६२ लक्ष्मी प्रसाद चौधरी खैरहनी न.पा.–१, बहेरा ५००
६३ हिरामणि भुसाल खैरहनी न.पा.–१, बहेरा ५००
६४ चौधरी बाइक वर्कसप रत्ननगर न.पा.–३, शान्तिचोक ५००
६५ जगदिश चौधरी खैरहनी न.पा.–१, बहेरा ३५५
६६ बनहरि चौधरी खैरहनी न.पा.–१, बहेरा ३५५
६७ शिवलाल चौधरी (प्रेम) खैरहनी न.पा.–१, बहेरा ३२५
६८ सोहदरा चौधरी खैरहनी न.पा.–१, बहेरा ३०५
६९ अविनाश चौधरी खैरहनी न.पा.–१, बहेरा ३१०
७० कृष्ण डल्लाकोटी डिके बिजुली पसल, ज्यामिरे ३१०
७१ हठना चौधरी (काका) खैरहनी न.पा.–१, बहेरा ३०५
७२ बुधराम महतो खैरहनी न.पा.–१, बहेरा ३०५
७३ प्रकाश चौधरी खैरहनी न.पा.–१, बहेरा ३००
७४ बच्चु चौधरी खैरहनी न.पा.–१, बहेरा २५५
७५ वीरे चौधरी खैरहनी न.पा.–१, बहेरा २५०
७६ साधुराम महतो खैरहनी न.पा.–१, बहेरा २५०
७७ धकला चौधरी खैरहनी न.पा.–१, बहेरा २१०
७८ पेन्टर लखन यादव खैरहनी न.पा.–१, ज्यामिरे २१०
७९ कन्हैया लाल ज्यामिरे सैलुन, खैरहनी न.पा.– १०५
८० कमिया चौधरी खैरहनी न.पा.–१, बहेरा १००

BSS Group विवाह, ब्रतबन्ध, सांगितीक कार्यक्रम लगायत विभिन्न कार्यक्रमका लागि साउण्ड सिस्टम र जेनेरेटरको आवश्यकता परेमा हामीलाई सम्झनु होला ...

Want your organization to be the top-listed Non Profit Organization in Chitwan?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Khairahani Municipality-1
Chitwan