Baba Narayan Multi Busniess Service
Services offered- Branded Liquors; Groceries/consumables items; Electronic items; sand, pebble, rock etc
आफ्नो व्यक्तिगत जीवनलाई निजी राख्नुस्।
1. सामाजिक सञ्जालमा आफ्नो सुखी वैवाहिक जीवनको प्रचार नगर्नुहोस्।
2. सामाजिक सञ्जालमा आफ्ना बालबालिकाको उपलब्धिको प्रचार नगर्नुहोस्।
3. सामाजिक सञ्जालमा आफ्नो महँगो किनमेलको प्रचार नगर्नुहोस्।
वास्तविकता के हो भने…
1. सबै जना तपाईंको खुशीमा खुशी हुनेवाला छैनन्।
2. तपाईंले पाउने अधिकांश “राम्रो” टिप्पणीहरू नक्कली मात्र हुन्छन्।
3. तपाईँ, तपाईँको परिवारलाई नजर लाग्न सक्छ।
4. तपाईं आफ्नो जीवनमा डाहा गर्ने मानिसहरूलाई आफूतिर तानिरहनु भएको छ।
5. तपाईंलाई थाहा छैन कसले तपाईंका तस्बिरहरू सुरक्षित गरिरहेको छ र तपाईंको अपडेटहरू जाँच गरिरहेको छ।
6. तपाईंले यो सबै रोक्न आवश्यक छ, किनकि यसले तपाईंको जीवन, परिवार, वैवाहिक सम्बन्ध र करियर बर्बाद गर्न सक्छ।
सामाजिक सञ्जाल शैतानको आँखा, कान र मुख हो — शैतानको जालमा नपर्नुहोस्। आफ्नो निजी जीवनलाई निजी नै रहने दिनुहोस्।
04/05/2025
Inverter frost free deepfreezer 1st brand in nepal 🇳🇵
29/04/2025
available with us
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Chowk
Opening Hours
| Monday | 06:00 - 20:00 |
| Tuesday | 06:00 - 20:00 |
| Thursday | 06:00 - 20:00 |
| Friday | 06:00 - 20:00 |
| Saturday | 06:00 - 20:00 |
| Sunday | 06:00 - 20:00 |