Easy Korean Language Institute
structured environment, a fast-paced curriculum that requires significant. Study Korean language. reading, writing, listening, and speaking.
10/03/2026
Manufacturing क्षेत्र तर्फको कोरियन भाषा (2025)को नतिजा प्रकाशन सम्बन्धी सूचना !
पासर सूचीको लागि तलको लिङ्कमा थिच्नुहोला ।https://epsnepal.gov.np/uploads/files_video/files_1773144259.pdf
02/01/2026
कोरियामा२०२६ देखि लागू हुने E-7 भिसा वार्षिक आय मापदण्ड घोषणा
nepal # Easy Korean Language Institute tulsipur 5 dang
27/12/2025
यो 2026 को कोटा हेर्दा 5 issue date मा 10 हजार एक issue date मा आउने देखिन्छ यो 17 देश manu भने shipbuilding पनि 8 देश जोडिनेछ्न जातिको पनि रोस्टर अबधि सकिएको छैन । उनिहरु को 2026 february मा पहिलो issue date सगै issue हुने छ !
👉 10 हजार कोटा आयो भने पनि 1 हजार सम्म पक्कै नेपाल बाट issue हुने छ ।
परीक्षा सञ्चालन मितिः
२०८२/०८/०१ गते (17 नोभेम्बर, 2025 सोमवार देखि
जम्मा परीक्षार्थी संख्या: 67229( 1सिफ्ट मात्र)
परीक्षा प्रत्येक दिन 4 सिफ्टमा सञ्चालन हुने छ।
पहिलो सिफ्ट 9.30 बजे
दोस्रो सिफ्ट 11.00 बजे
तेस्रो सिफ्ट 1.00 बजे
चौथो सिफ्ट 3.00 बजे
📂परीक्षा सञ्चालन मिति भन्दा एक दिन अगावै आफ्नो सिफ्ट अनुसार ई.पि.एस. कोरिया शाखा, ग्वार्को, ललितपुरमा बायोमेट्रिक (Finger print) दर्ता (Registration) को लागि 2 घण्टा अगावै उपस्थित हुनुपर्नेछ।
📂परीक्षाको दिन बायोमेट्रिक (Finger print) UBT-Building भैसेपाटीमा रुजु (Verify) हुनेछ । त्यसको लागि आफ्नो परीक्षा समय भन्दा 1 घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनु पर्ने छ।
📂परीक्षा सञ्चालन हुने स्थानः राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीको परिसरमा रहेको UBT-Hall ललितपुर ।
📂Mobile phone, PDA, Electronic Dictionary, Smart Watch, लगायतका अन्य विधुतीय सञ्चारका साधनहरु र झोला परीक्षा हल भित्र पूर्णतः निषेध गरिएको छ ।
परीक्षा अन्तिम मिति :२०८२/१०/२७ गते 2026/02/10
परीक्षामा चिट, कपी र होहल्ला गरेको भेटिएमा परीक्षा रद्द गरी चार वर्ष सम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिनेछ ।
तोकिएको परीक्षा समय भन्दा एक (१) घण्टा अगावै Orientation हुनेछ । Orientation मा बायोमेट्रिक (Finger print) भेरिफिकेशन गरी उपस्थित हुनु पर्नेछ ।
📂सम्पूर्णको नतिजा एकसाथ प्रकाशन हुने छ।
📂 अङ्ग्रेजी नया वर्ष , ख्रीष्टमस जस्ता परीक्षाको बीचमा छुट्टी भए पनि सम्पूर्णको 67229 जनाको Cutline एउटै हुने छ।
Agriculture & Livestocks क्षेत्रको परीक्षाको सूचना Manufacturing को परीक्षा समाप्त भए पश्चात प्रकाशित हुने छ
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Chowk
22412
Opening Hours
| Monday | 06:00 - 17:00 |
| Tuesday | 06:00 - 17:00 |
| Wednesday | 06:00 - 17:00 |
| Thursday | 06:00 - 17:00 |
| Friday | 06:00 - 17:00 |
| Sunday | 06:00 - 17:00 |