PI Network - Nepal
Crypto Currency Mining �
https://minepi.com/MaacsKC
https://minepi.com/MaacsKC and use my username (MaacsKC) as your invitation code.
31/08/2021
Pi Network Nepal
PI Network आफ्नो मोबाइलमा राख्ने तरिका !
अब यो app के हो यसले के गर्दछ भन्ने कुरा छोटकरीमा :-
यो Crypto Currency Mining App हो
त्यो भनेको एक किसिमको पैसा जो अहिले फ्री मा कमाउने अवसर छ ! यस्तो चिज सुरुमा फ्री दीयको हुन्छ ! जस्तै. Bitcoin र Ethereum जो पहिले फ्री मा थिय तर अहिले लाखौको मुल्यमा बिक्रि वितरण भई रहेका छन् ! जु साचो र सत्य हो तर पनि कति हामी त्यो कुरा विश्वास मान्दैनौ ! अहिले पनि यो Pi Network फ्री मा कमाउन सकिन्छ ! पैसा १ रुपैया नि लाग्दैन, दिन मा तेइ app खोलेर चलाउन ५ seconds लाग्ने हो ! यति मात्रै गरेर पछि पैसा हुने चान्स छ भने किन नगर्ने ? हामीले facebook, tiktok र youtube हेरेर कति time अनि पैसा फालेकै छौ त्यो नि केइ न केइ पाउने ! यसमा केइ मिल्यो भने राम्रो भयो जुन फ्री मा मिलेको , केइ मिलेन भने पनि हाम्रो के नै जान्छ र तेसैले download गर्नुस चलाउनु होस् ! पछी यो बिक्रि वितरण हुने बेला मा अहिले जस्तो फ्री मा बनाउन मिल्दैन ! हामी जहिले नि पछि नपरौ ! पहिले थाहा भयन अहिले त थाहा भयो तेसैले आजै download गरेर चलाउन थालिहालौ !
१:- सबभन्दा पहिले आफ्नो मोबाइलको App Store अथवा Play Store मा गएर PI Network भन्ने खोज्नु होस् र तेसलाई install अथवा download गर्नुहोस !
२:- अब त्यो App मोबाइलमा आइसकेको हुन्छ तेस्लाई खोल्नुहोस् र app खुली सकेपछि २ ओटा छान्ने आउछ connect with Facebook र connect with phone number हजुरले connect with facebook गराउनु होला !
३:- यसपछि हजुरले आफ्नो मोबाइलमा facebook app बाट facebook चलाउन हुन्छ भने facebook मा भयको हजुरको नाम यसमा आउदछ ! Facebook मा जस्तो सुकै नाम भयपनी यसमा आफ्नो वास्तविक नाम र थर राख्नु होला ! र create your id भन्नेमा आफ्नो नाम जस्तै ID बनाउनुहोस लेख्दा खाली ठाउँ नछोडी लेख्नु होला ! ID बनाउदा अरुको भन्दा बेग्लै हुनु पर्दछ ! तेस्मा बनाउदा आफ्नो नाम अनि जात र केई नम्बर संगै लेख्दा हुन्छ ! र सब भन्दा तल submit मा दबाउनु होला !
४:- यसपछि your invitation code भन्ने आउदछ तेस्मा maacskc लेख्नु होला ! अनि submit मा दबाउनु होला !
५:- यति गरेपछि धेरै जसो मान्छेको app खुली हाल्छ तर कसैको मा भने capta option आउदछ त्यो भनेको app ले हामी कम्प्युटर हैन भनेर प्रमाणित गर्नको लागि हॊ ! अब त्यो capta मा photo आको हुन्छ त्यो photo मा धेरै कोठाहरु हुन्छन ! तेस्मा भनेको बस्तु चिज भाको कोठामा छोयर तल verify मा छोयसि हुन्छ ! १ पटकमा भयन भने अरुणि कोसिस गर्नुहोला !
६:- अब App खुल्यो ! खुलेको app मा हजुरले तेहा देखाको हुन्छ click छुदै जानु होला ! माथि हजुरलाई १ PI पहिलेनै दियको हुन्छ ! र त्यो १.०००१ नम्बर बढ्न थाले पछि app ले mining गर्न सुरु गरेको हो ! तेहा दाया तिर 🔋 चिन्न छ भने app चलि राको छ भन्ने बुझ्नु पर्दछ ! हरियो सेतो भयो भने चाई mining समय सकियो फेरी चलाउनु पर्यो भन्ने बुझ्नु पर्दछ ! फेरी mining गर्नको लागि तेइ सेतो मा फेरियको लाई छोयसि पुनः हरियो हुन्छ र माथिको नम्बर नि बढ्न थाल्दछ !
७:- यो app एकपटक चलायको २४ घण्टा सम्म चल्दछ ! २४ घण्टा पछि हामीले app लाई खोलेर फेरी mining मा लगाउनु पर्दछ !
यसरि app खोलेपछि माथि देखिने नम्बर बढी रहन्छ ! त्यो रोकियासी app खोलेर फेरी चलाउनु पर्छ ! एक पटक चलाको ठिक २४ घण्टामा रोकिन्छ, तेस्लाई फेरी mining मा लागाउने !
यति मात्रै हो गर्नु पर्ने !
😍😍😍😍
Click here to claim your Sponsored Listing.