Birendra Ji vlog

Birendra Ji vlog

Share

दुहुँ-ब्याँस तथा सम्पुर्ण दार्चुला जिल्लाको कला,संस्कृति तथा पहिचान जगेर्ना गर्दै पर्यटन पर्वद्वन गर्ने उदेश्य हाम्रो। नमस्कार 🙏

05/06/2026

श्री सोमनाथ प्रा.बि. सुतखोला,दुँहु बाट सेवा प्रवेश गरि आज मिति २०८३/०२ /२२ सम्म निरन्तर सेवा गरि श्री बसन्तपुर मा.बि बसेडि ब्याँस ६ हुति बाट अनिवार्य अवकाशमा जानुहुने आदरणीय दौलत सिह खाती सर लाइ शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानका लागि हार्दिक धन्यवाद। तपाईंले लामो समयसम्म शिक्षा क्षेत्रमा पुर्‍याउनु भएको अमूल्य योगदान, समर्पण र अथक परिश्रमप्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ। तपाईंका ज्ञान, अनुभव र मार्गदर्शनबाट लाभान्वित भएका असंख्य विद्यार्थी तथा सहकर्मीहरू सधैं कृतज्ञ रहनेछन्। अनिवार्य अवकाश पछि पनि तपाईंको जीवन सुख, शान्ति, सुस्वास्थ्य र सफलताले भरिपूर्ण रहोस्। सम्मानित अवकाश जीवनको हार्दिक शुभकामना।”

Want your business to be the top-listed Media Company in Darchula?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Dunhu Hikila
Darchula
10100