Mhendo Maya Yuwa Samaj
Welcome To Mhendo Maya Yuwa Samaj Official Page
01/10/2025
हालै सम्पन्न प्रथम सिद्धलेक म्हेन्दोमाया कप खुल्ला फुटबल प्रतियोगिताको लागि सिद्धलेक १ ज्यामिरे स्थायी निवासी हाल जापान बस्नु हुने समाजसेवी युवा सुरेश घले ज्युबाट रु १०५००/( दस हजार पाच सय) आर्थिक सहयोग प्राप्त भएकोछ।उहाको स- परिवार प्रति हृदय देखि नै यश म्हेन्दो माया युवा समाज कदर,सम्मान गर्दै जिबनको उन्नति प्रगतिका साथै उज्ज्वल भबिस्यको शुभकामना व्यक्त गर्दछौ।
म्हेन्दोमाया युवा समाज,सिद्धलेक १, धादिङ ।
26/09/2025
25/09/2025
25/09/2025
मिति २०८२ असोज ०६ देखि ०९ सम्म सिद्धलेक १ बाजगरा खेल मैदानमा जारी खुल्ला फुटबल प्रतियोगिता भब्याताका साथ सम्पन्न गराउनको निमित्त यहि गाउँ पालिका १ जल्किनी निवासी हाल North macedonia बस्नु हुने समाजसेवी शोभा वाइबा ज्यु बाट रु ४०१०( चार हजार दस) प्राप्त भएकोछ।उहाको सहयोगी भावनाको कदर गर्दै प्रगति उन्नतिको कामना सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौ।
म्हेन्दो माया युवा समाज ,सिद्धलेक १ धादिङ ।
24/09/2025
https://www.youtube.com/live/jhB1a9TvCx0?si=zpdxuKDOFxcH-u3L
SEMI-FINAL / MHENDO MAYA 'A' VS CHAKRADEVI /First Siddhalek Mendomaya Cup/9A Side Football SEMI-FINAL / MHENDO MAYA 'A' VS CHAKRADEVI / First Siddhalek MendomayaCup/ 9A Side Football Tournament / Siddhalekh-1 Dhading/प्रथम सिद्धलेक मेंदोमाया ९ए सा...
24/09/2025
सिद्धलेकको म्हेन्दोमाया कप फुटबलको फाइनलमा ‘सिद्धलेक वारियर’ र ‘आयोजक टिम ‘ए’ भिड्ने धादिङ । सिद्धलेक गाउँपालिका-१ स्थित बाँजोगरामा जारी ‘प्रथम सिद्धलेक म्हेन्दोमाया कप, खुल्ला फुटबल प्रतियोगिता’...
24/09/2025
मिति २०८२ असोज ०६ देखि ०९ सम्म सिद्धलेक १ बाजगरा खेल मैदानमा जारी खुल्ल पुरुष फुटबल प्रतियोगिता सफल बनाउनको निमित्त यहि गाउपालिका १ धारापानी निवासी समाजसेवी महिला मन माया घले ज्यु बाट रु २००५/( दुई हजार पाच) प्राप्त भएकोछ।उहाको सहयोगी भावनाको कदर गर्दै उन्नति प्रगतिको कामना सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौ।
म्हेन्दो माया युवा समाज ,सिद्धलेक १ धादिङ ।
24/09/2025
मिति २०८२ असोज ०६ देखि ०९ सम्म सिद्धलेक १ बाजगरा खेल मैदानमा जारि खुल्ला फुटबल प्रतियोगिता सफल बनाउनको निमित्त यहि गाउपालिका १ बाजगरा निवासी हाल मलेसिया बस्नु हुने समाजसेवी ,म्हेन्दोमाया युवा समाजका सदस्य सन्तोष तामाङ ज्युबाट रु ३०००/(तीन हजार ) प्राप्त भएकोछ।उहाको सहयोगी भावनाको कदर गर्दै उन्नति प्रगति को कामना सहित हार्दिक धन्यवाद ज्ञापन गर्दछौ।
म्हेन्दो माया युवा समाज सिद्धलेक १ धादिङ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Dhading
45100