Hello Dharan
Hello everyone
First of all thank you for visit my page ��
24/12/2025
नेपाल बनाउछु भनेर हिडिरहनु भएका धरानका मेयर Harka Sampang A Revolution धरान उपमहागर पालिकाको गेट र अगाडिको रोड नबनाएको भनेर अहिले सामाजिक संजालमा विरोध भई रहेको छ ।
24/12/2025
शान्तीपुर्ण प्रर्दशन 🤣
18/08/2025
मेयर हर्क राज राई दुवरा धरान नगर अस्पताल स्थापना गर्नका लागि छलफलमा उपस्थित का लागि आव्हान गर्नु भएको छ ।
18/08/2025
मिति २०८२-४-३१ गते का दिन धरान १२ चतरा लाइन प्रबात स्कुल छेउ देखि अन्दाजि १:३० बजे देखि नाम आदर्श मजमेर गरेको बर्श १२ को ! कपडा कालो रङ्गको लाको हराएको हुनाले देखने भेटनु हुनेले इलाका प्रहरि नभए 9828877795 मा सम्पर्क गर्दिनु हुन अनुरोध छ !
Click here to claim your Sponsored Listing.