Tara Devi Vlog
Welcome to the Tara Devi Blog page! Here I will post videos on various aspects of daily life. Please watch, like, comment, share and support me.
07/01/2026
मेयर हर्क साम्पाङ लेख्छन -: "म सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने दृढ संकल्पका साथ अघि बढ्नेछु।
माटोप्रतिको निष्ठा, देशप्रतिको समर्पण—
जय माटो ! जय देश !”
05/01/2026
धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण र त्यहाँका राष्ट्रपतिको अपहरणको घटनाप्रति कडा विरोध जनाएका छन्। उनले प्लेकार्डसहित प्रदर्शन गर्दै संयुक्त राष्ट्रसंघ (यूएन) र अमेरिकी नीतिमाथि गम्भीर प्रश्न उठाउनुका साथै यस विषयमा अन्तर्राष्ट्रिय समुदायले देखाएको मौनताप्रति आपत्ति व्यक्त गरेका छन्।
Click here to claim your Sponsored Listing.