Beebas Limbu

Beebas Limbu

Share

Driven by a passion, be inspired yourself and let them overcome the challenges to you and achieve your dreams.

23/05/2026

हरेकको मुखाकारबिन्दुमा सुन्न सकिने तर बिडम्बना दुनियाको कुनै बजारमा किन्न नपाइने खुसी नामको औषधी, केवल आफै भित्र मात्र पैदागर्न सकिन्छ ।
शुभ बिहानी !

10/05/2026

बाटो कहाँ जान्छ भन्ने कुरो मुख्य होइन ! तर तपाईको यात्रा कहाँ सम्मको हो भन्ने कुरो चाहिँ मुख्य हो ।

27/01/2026

के नेपाली जेन्जी युवाले चाहेको योहि हो त ?🤔

11/01/2026

इन्डियन आइडलका विजेता प्रशान्त तामाङको आकस्मिक निधनको खबरले मन गहिरो रूपमा स्तब्ध बनाएको छ।
हिजो मात्रै प्रेरणाको स्वर बनेका उनी आज सम्झनामा सीमित हुनु जीवनको कठोर यथार्थ हो। सफलता, प्रसिद्धि र सपनाहरू सबै क्षणिक रहेछन् भन्ने बोध आज अझ गहिरो भएको छ।
हामी दौडिरहन्छौँ, नाम, दाम र पहिचानको पछि ! तर जीवन कहिले रोकिन्छ थाहा हुँदैन। मृत्युले सबैलाई समान बनाउँछ, न त उमेर हेर्छ, न त हैसियत।
आजको यो क्षणले मलाई सिकायो, बाँचुन्जेल प्रेम गरौँ, क्षमा गरौँ, र जीवनलाई अर्थपूर्ण बनाऔँ। दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली। 🙏

Want your public figure to be the top-listed Public Figure in Dharan?
Click here to claim your Sponsored Listing.

Category

Address

Dharan