Rumit Raj

Rumit Raj

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rumit Raj, News & Media Website, Gaur.

Photos from Rumit Raj's post 12/10/2024

#विजयादशमी_को_सबैमा_हार्दिक_शुभकामना_

Rumit Raj Ydv

28/05/2024

गणतन्त्र दिवसको शुभकामना! 🇳🇵🎉
Happy Republic Day to all✨🇳🇵2081

23/05/2024

बुद्धम् शरनम् गच्छामि । 🙏🙏❤️
आज बुद्ध जयन्ति का शुभ अवशरमा सबै मा धेरैधेरै शुभकामना वयक्त गर्दछु । ❤️❤️🙏

26/11/2022

उपेन्द्र यादव मात्रै हरेको हो र!समाजवाद नै हारेको हो।मधेशि जनताको स्वभिमान नै हारेको हो।सम्मान नै हरेको हो।शोषित बर्गको अधिकार नै हारेको हो।देशै भरी उत्पीडनमा परेका समुदायको अधिकार नै हारेको हो।संघयता नै धराप मा परेको हो।उपेन्द्र यादव मात्रै हारेको हो र!
लोकतन्त्रमा चुनाव जित्नु र हार्नु समान्य प्रक्रिया हो ।
सदियौ देखि साशित समुदायलाई साशक बन्न सिकाउनु भयो । मलाई गर्व छ तपाईं माथि । तपाईंले देख्नु भएको समाजवादको सपना साकार गर्न बाचुन्जेल मेरो पुर्ण साथ र सहयोग रहनेछ ।
संघीयताका जनक उपेन्द्र यादव प्रति उच्च सम्मान 🙏🙏🙏🙏
Iam_standing_with_UpendraYadav.always

Want your business to be the top-listed Media Company in Gaur?
Click here to claim your Sponsored Listing.

Website

Address

Gaur