Ridi Rapti Group
Ridi Rapti Group is a multi-purpose business company located in Dang.
15/03/2026
मिति २०८२ फागुण २९ गते शुक्रबारका दिन दाङको राप्ती गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा राप्ती गा.पा-९ देवीकोटमा अवस्थित धार्मिकस्थल देवीकोट (भद्राक्षी देवी मन्दिर) को प्रचार–प्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रव्यापी खुला “देवीकोट दर्शन दौड प्रतियोगिता” आयोजना गरेको थियो।
उक्त दौड प्रतियोगितामा देशभरबाट महिला तथा पुरुष गरी करिब ३१० जना प्रतिस्पर्धीहरू सहभागी भएका थिए। सो अवसरमा वातावरण संरक्षण तथा राप्ती क्षेत्रको पर्यटन प्रवर्द्धनमा विशेष भूमिका खेलेको भन्दै रिडि राप्ती ग्रुप प्रा.लि., दाङ र The Babu Adventures Paragliding कम्पनीलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो।
कार्यक्रमका क्रममा कम्पनीका सानो बाबु सुनुवार सहित Solo Pilot टोलीद्वारा आकर्षक प्याराग्लाइडिङ उडान प्रदर्शन समेत गरिएको थियो, जसले कार्यक्रममा थप उत्साह र आकर्षण थपेको थियो।
“समृद्ध राप्ती, खुशी र सुखी राप्तीबासी” भन्ने नारालाई आत्मसात गर्दै राप्ती गाउँपालिकाको नेतृत्व गरिरहनु भएका गाउँपालिका प्रमुख आदरणीय प्रकाश विष्ट ज्यू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै राप्ती गाउँपालिकाको समृद्ध विकास तथा उज्ज्वल भविष्यको कामना गर्दछौँ।
09/01/2025
दोश्रो औधोगिक तथा कृषि व्यापार महोत्सव-२०८१, स्थान:- राप्ती गा.पा-५ सिसहनिया(कालापानी) देउखुरी दाङ। अवधि:-२०८१ पौष २५ देखि माघ ७ गते सम्म । विशेष अवसर:- रिडी राप्ती ग्रुप प्रा.लि.दाङ घोराही र विश्व रेकर्ड प्राप्त पाईलट सानोबाबु सुनुवारको The Babu adventure paragliding को संयुक्त पहलमा माघ ०३ गते देखि ०५ गते सम्म महोत्सवस्थलमा प्याराग्लाईडिङ उडान गरिने भएकोले आकाशमा चिल जस्तै उडेर साहसीक अनुभव बटुल्न चाहनुहुन्छ भने टिकट बुकिङका लागि रिडी राप्ती ग्रुप प्रा.लि.का निम्न व्यक्तिलाई छिटै सम्पर्क गर्न हुन अनुरोध । उपाध्यक्ष कान्त बहादुर घर्ति-9847826398 वित्त निर्देशक-हरि बहादुर घर्ति-9841690072 संचालक-सम्झना घर्ति-9847845838 " वेद बहादुर थापा-9857835833 " देवेन्द्र ब घर्ति मगर-9847829845 " प्रमोद बुढा-9857834174
Visit Ridi Lounge@Jawalakhel, Lalitpur
फाल्गुण १२ गते शनिबारका दिन एक्लै उडन तयार भएका तुल्सीपुर-६ बस्ने दिल प्रशाद रोकाका छोरा ६ वर्षिय साहसिक बालक दिप्सम रोका मगरलाई सलाम जस्ले देवीकोटको डाँडाबाट चिल जस्तै आकाशमा उडे .....।।।
26/02/2024
हरि बुढा मगर लाई दाङको घोराहीमा गरिएको नागरिक अभिनन्दन ।।
25/02/2024
हिजो फाल्गुण १२ गते शनिवार प्याराग्लाईडिङका ऐतिहासिक उडानहरु भए जसमा तुल्सिपुर-६ बस्ने दिल प्रसाद रोका मगरका छोरा ६ बर्षका दिप्सम रोका मगर र विश्व किर्तिमानी सगरमाथा आरोही जि.रोल्पा मिरुल घर भएका हरि बुढा मगर र १२ वर्ष कि घोराही-१६ बस्ने फिरोजा बुढा मगर लगायत ३१ जना सहभागी हुनु भएको थियो,उहाँहरु सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं । निम्न:- # विश्व किर्तिमानी सगरमाथा आरोही हरि बुढा मगर,जि.दाङ तुल्सीपुर-६ बस्ने वर्ष ६ का दिप्सम रोका मगर, घोराही-१६ कि १२ बर्षिय फिरोजा बुढा मगर,निजको वुबा दिल प्रशाद रोका मगर,राप्ती-४ का ६६ वर्षका पोमलाल गिरी (दोस्रो पटक),तुल्सिपुर-६ का डोर बहादुर जि.सि. र उहाको श्रीमती शशिकला जि.सि.(दुवै दोस्रो पटक),ऐ.बस्ने दुर्गा बहादुर के.सी.,उहाँको श्रीमती शुसिला पाण्डे,ऐ.बस्ने अमर राज रेग्मी,निजको श्रीमती बिमला भुषाल,ऐ.७ बस्ने गिता राम्जा मगर,ऐ.९ बस्ने कमल भण्डारी,ऐ.५ बस्ने सुन्दर भण्डारी,ऐ.७ बस्ने राजु राम चौधरी,ऐ.६ बस्ने चन्द्र बहादुर भण्डारी,घोराही-१५ बस्ने टीकाधन बुढा मगर,सरुमारानी-१ का बालराम सोमै मगर,लमही-३ कि निलिमा रावत,ऐ.बस्ने किर्तिका लामिछाने के.सी.अछामका सुनिल कडायत,तुल्सीपुर-१८ का विजय बस्नेत,सल्यान दार्माकोटका १०७ किलो तौलका जिवन हमाल,ऐ.४ का प्रकाश देवकोटा,घोराही-१४ का आई बहादुर पुन मगर,तुल्सीपुर-१५ का सुवास बस्नेत,घोराही-१८ का उत्तम राज घिमिरे,निजको श्रीमती हिन्दु घिमिरे,छोरी सुफल घिमिरे,थवाङ-२ रोल्पाका भरत बुढा मगर,गढवा-६ दाङका सञ्जय आले मगर ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Ghorahi
22400
26/02/2024
26/02/2024