Laba Media Pvt.Ltd.

Laba Media Pvt.Ltd.

Share

Films, Nepali and community base songs are produced as well as news materials.

31/10/2024
28/10/2024

सिने क्षेत्रमानै लाग्छु भन्ने कुनै सपना थिएन - नायक धिरज मगर || लण्डन छोडेर नेपालमा सिनामा खेल्नमा ब्यस्त छन नायक मगर ||

पुरा भिडियो हेर्नको लागि यहा दिएको लिङ्क क्लिक गरेर हेर्नुहोस । https://youtu.be/Kv2Sgqddpvk?si=UVno-r-TX6xopbrh

"KHUSMA" SEOUL SHOW WITH DHIRAJ MAGAR. 20 OCT 2024 !!   
नेपाल स्नुकर एशोसिएशन दक्षिण कोरिया द्वारा नेपालमा बाढी पिडितहरुको लागि सहयोगार्थ प्रदर्शन गर्न लागिएको नेपाली कथानक चलचित्र "खुस्मा" को सौल शोमा सोहि चलचित्रका नायक Dhiraj Magar  सङ्गै बसेर चलचित्र हेर्न पाउने भएको छ । सौलको दोङदेमुन नजिकै रहेको जोङरो कुक्मिन ह्वेग्वन को हलमा दिउँसो 12:00 बजे देखि प्रदर्शन हुन लागेको चलचित्र हेर्न आउनको लागि हार्दिक निमन्त्रणा गर्दछौं । खुस्मा चलचित्र सौल सङ्गै कोरियाको अन्य बिभिन्न शहरहरुमा 
पनि प्रदर्शनीको तयारीमा रहेको छ । 

For More Details & Tickets 
010-9005-3786 / 010-2293-2730/ 010-2613-4429 / 010-5716-9850

Ac No. 
01022932730 
IBK BANK (구룽루파)

#Dhiraj_Magar
#Nepali_Cinema_Khusma
#Khusma
#Upasana_Singh_Thakuri
#Snukar_Associations
#LabaMedia
#Southkorea
#Rukum_Maikota
#New_Nepali_Movie 16/10/2024

"Khusma" Seoul Show With Dhiraj Magar. || 20 oct 2024 ||

"KHUSMA" SEOUL SHOW WITH DHIRAJ MAGAR. 20 OCT 2024 !! नेपाल स्नुकर एशोसिएशन दक्षिण कोरिया द्वारा नेपालमा बाढी पिडितहरुको लागि सहयोगार्थ प्रदर्शन गर्न लागिएको नेपाली कथानक चलचित्र "खुस्मा" को सौल शोमा सोहि चलचित्रका नायक Dhiraj Magar सङ्गै बसेर चलचित्र हेर्न पाउने भएको छ । सौलको दोङदेमुन नजिकै रहेको जोङरो कुक्मिन ह्वेग्वन को हलमा दिउँसो 12:00 बजे देखि प्रदर्शन हुन लागेको चलचित्र हेर्न आउनको लागि हार्दिक निमन्त्रणा गर्दछौं । खुस्मा चलचित्र सौल सङ्गै कोरियाको अन्य बिभिन्न शहरहरुमा पनि प्रदर्शनीको तयारीमा रहेको छ । For More Details & Tickets 010-9005-3786 / 010-2293-2730/ 010-2613-4429 / 010-5716-9850 Ac No. 01022932730 IBK BANK (구룽루파) #Dhiraj_Magar #Nepali_Cinema_Khusma #Khusma #Upasana_Singh_Thakuri #Snukar_Associations #LabaMedia #Southkorea #Rukum_Maikota #New_Nepali_Movie

12/09/2024

हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !!

"हाँसौ खुलेर, नाचौं सेलोमा"

एसैगरी रमाइलो गर्न सबैजना आउनुस है ।

SELO NIGHT WITH BISHWO D**G,
17 SEP 2024 !!

Want your business to be the top-listed Media Company in Hetauda?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Bagmati Province, Hetauda Nepal/South Korea
Hetauda