Kailash dhakal
Entrepreneur social influencer
Gen z आन्दोलनको पवित्र भूमिमा आफूलाई अमर बनाउन र देशलाई उज्यालो दिन आफ्नो जीवन समर्पण गर्नुभएका वीर शहीदहरूलाई हाम्रो श्रद्धा शब्दले समेट्नै सक्दैन।
तपाईँहरूको रगतको प्रत्येक थोपा यो मातृभूमिको माटोमा अमर ज्योति बनेर बलिरहेको छ।
त्यो ज्योति हाम्रो चेतनाको दीप हो, हाम्रो मार्गदर्शनको दिशानिर्देशक हो, र हाम्रो भविष्यको प्रेरणा हो।
शहीदहरू! तपाईंहरूको साहस, आस्था र बलिदानले हामीलाई आँधी–तुफानमा पनि अडिन र सत्यको बाटो रोज्न सधैं प्रेरित गर्दछ।
तपाईंहरूको अधुरो सपना पूरा गर्न हामी जीवनभर संघर्षरत रहने प्रतिज्ञा गर्दछौं।
शतशः नमन! हार्दिक श्रद्धाञ्जली!”
Click here to claim your Sponsored Listing.
Contact the public figure
Website
Address
Hetauda
44100