Hamro Engineering Consultancy

Hamro Engineering Consultancy

Share

यो हाम्रो ईन्जिनियरिङ कन्सल्टेन्सीको आधिकारीक पेज हो ।

22/09/2025

घटस्थापनाको सम्पूर्ण सेवाग्राहीहरुलाई शुभकामना ।

12/09/2025

नेपालको ४२ औँ एवं प्रथम महिला प्रधानमन्त्री हुनुभएकोमा बधाई तथा सफल कार्य कालको शुभकामना । भ्रष्टाचारलाई अन्य गरि नेपाललाई नयाँ युगमा लैजाने आशा ब्यक्त गर्दछु ।

25/08/2025

बास्तु अनुसार घरको डिजाइन, बैंकिङ मूल्यांकन, डीपीआर, सर्भे, लेआउट, इस्टिमेशन, सुपरभिजन, स्कुल डिजाइन, सपिङ कम्प्लेक्स , फ्याक्ट्रीको डिजाइन आइरन स्ट्रक्चर , ट्रस लगायतको डिजाइन सम्बन्धि सम्पूर्ण
कार्य गरिन्छ |
Call US:
057523673
9855049673

12/05/2025

२५६९ औँ बुद्ध जयन्तीको शुभकामना ।

06/05/2025

बास्तु अनुसार घरको डिजाइन, बैंकिङ मूल्यांकन, डीपीआर, सर्भे, लेआउट, इस्टिमेशन, सुपरभिजन, स्कुल डिजाइन, सपिङ कम्प्लेक्स , फ्याक्ट्रीको डिजाइन आइरन स्ट्रक्चर , ट्रस लगायतको डिजाइन सम्बन्धि सम्पूर्ण
कार्य गरिन्छ |
Caii US:
057523673
9855049673

01/05/2025

अन्तर्राष्ट्रिय श्रमिक दिवसको सम्पूर्ण ग्र सेवाग्राहीहरुलाई शुभकामना ।

25/02/2025

घर बनाउने सोचमा हुनुहुन्छ? हामी हजुरको "सपनाको घर" तयार पार्ने छौं । दक्ष प्राबिधिकहरु द्वारा भवनको नक्सा तयार गर्ने देखि भवन निर्माण सम्म सम्पूर्ण कार्य सुपथ मूल्यमा गरिन्छ ।
सम्पर्क:
📞9855049673
☎️ 057-523673

Want your business to be the top-listed Engineering Company in Hetauda?
Click here to claim your Sponsored Listing.

Address

Hetauda
41000

Opening Hours

09:00 - 17:00