CPN UML Makawanpur
नेकपा एमाले मकवानपुरको आधिकारिक फेसबुक पेज ।
31/03/2026
पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक को प्रतिशोधपूर्ण र बदला–प्रेरित गिरफ्तारी विरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत गरेको दमनको घोर भर्त्सना गर्दै नेकपा (एमाले) सचिवालय बैठकले निम्न कार्यक्रमहरू तय गरेको छ:
१. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत भेला गर्ने।
२. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने।
३. वैशाख ३ गते वडा तहमा भेला तथा विरोध प्रदर्शन गर्ने।
४. वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।
५. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।
६. सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने। साथै, भोलि ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने।
७. सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाही लाई जिम्मेवारी दिइयो।
८. संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याल लाई दिइयो। साथै, भोलि ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने।
९. आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ।
प्रेस विज्ञप्ति
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओेलीको पक्राउप्रति घोर निन्दा र भत्सना गर्दछौ । गत भाद्र २३ र २४ गते जेञ्जी आन्दोलनको घटनाहरूको छानविन गर्न गठन गर्दै विवादित कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै प्रतिशोध र पूर्वाग्रह ढंगबाट गरिएको गिरफ्तारिले मुलुकलाई अन्त्यहीन द्वन्दमा फसाउन सरकार आफैँ लागिपरेको स्पष्ट छ । गैरकानुनी रूपमा पूर्जी जारी गरि पक्राउ गर्नुले कानुनि राज्यको उपहास भएको छ । त्यसैले गैरसंवैधानिक, गैर राजनीतिक र प्रतिशोधपूर्णा रूपमा पक्राउ पर्नु भएको हाम्रो पार्टीका श्रद्वेय अध्यक्ष केपी शर्मा ओेलीलाई अविलम्ब रूपमा रिहाई गर्न नेकपा एमाले जिल्ला कमिटी, मकवानपुर जोड़दार माग गर्दछ ।
हिदम लामा
कावा अध्यक्ष,
नेकपा एमाले, जिल्ला कमिटी मकवानपुर
१४ चैत्र २०८२
28/02/2026
मकवानपुर–२ मा जित आफ्नो हुने महेश बर्तौलाको दाबी - Alag Dhar हेटौंडा । देश अहिले निर्वाचनमय बनेको छ । राजनीतिक दलहरु आ–आफ्ना उमेदवारलाई जिताउन घरदैलो तथा कोणसभालाई तीव्रता ....
28/02/2026
VoteForSun☀️
28/02/2026
VoteForSun☀️☀️
एमाले मकवानपुरको प्रतिबद्धतापत्र सार्वजनिक - Samriddha Samaj हेटौँडा : नेकपा एमालेको तर्फबाट मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार रामेश्वर रानाले नेकपा एमाले मकवानपुरको निर्व...
28/02/2026
मकवानपुर १ अन्तरगत
हेटौंडा २ ।
मकवानपुर क्षेत्र नं. २ का युवा उम्मेदवार महेश कुमार बर्तौलालाई सुर्य ☀️ चिन्हमा मतदान गरौं ।
28/02/2026
महाअभियान
28/02/2026
28/02/2026
Vote For Sun ☀️☀️
मकवानपुर–१ का उम्मेदवार रामेश्वर रानाद्वारा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक - Alag Dhar हेटौँडा । नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार रामेश्वर राना ले आगामी फागु...
27/02/2026
Vote For Sun ☀️
CPN UML Makawanpur
मतदाताको उत्साहले जित सुनिश्चित छ ः राना - Alag Dhar हेटौंडा । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट मकवानपुर क्षे....
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Hetauda