Jagdish Samal

Jagdish Samal

Share

Living through Music !

08/04/2026

नेब्रास्का र आसपासमा रहनुहुने यहाँहरू सम्पूर्णमा कार्यक्रममा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछु।🙏

03/12/2025

Releasing Tomorrow

SONG : MERO CHAHANAKO
****************************
Lyrics : Anita Thapa
Music : Shankar Thapa Smile
Vocal : Jagdish Samal & Muna Thatal Sargam
Arranger : Bisham Acharya

Link 👉 https://youtu.be/EbjhNVMLs5E?si=4jG8CQqTY336Ys8R

Photos from Jagdish Samal's post 15/10/2025

लगभग एक वर्ष अगाडिदेखि सुरु गरेको BULBUL CLOSE TO MY HEART को दौरानमा हरेक शहरहरूमा हामीलाई साथ दिनुहुने ती सुन्दर मनहरुलाई धन्यवाद दिन चाहन्छौं। यो यात्राको अन्तिम सेलिब्रेसन गत अक्टोबर 11 मा ग्रान्ड अर्केस्ट्राको साथमा सम्पन्न भयो।
एउटा अभूतपूर्व काम जुन सोंचमा त धेरैको थियो होला तर वास्तविकतामा उतार्ने साहस कमैको थियो होला। तर यो साहस kokomhendo Ensemble का प्रिय भाइ लामिन तामाङले यसपाली गर्नुभयो । यो सजिलो थिएन यति धेरै उत्कृष्ट संगीतीज्ञहरू एकै ठाउँमा राखेर कार्यक्रम सम्पन्न गर्न । यो हामी सबैको पहिलो प्रयास थियो। कॅहीकतै कमी महसुस त भयो होला तर एउटा ऐतिहासिक कार्यक्रम सम्पन्न भएको महसुस मैले गरेको छु। र म प्रत्यक्ष ती संगीतीज्ञहरूमांझ यति धेरै गीत गाइरहँदा साह्रै आनन्दित भएको छु साथै त्यो क्षणहरू मेरो जीवनकै सर्वश्रेष्ठ अनुभव बनेको छ ।गीतहरूमा बग्ने त्यो समर्पण, त्यो सामूहिक आत्मा जीवनभर मनमा गुन्जिरहनेछ। यो अवसरको लागि kokomhendo Ensemble अनि प्रिय भाइ लामिन तामाङ प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
यस कार्यक्रमलाई सफल बनाउन आर्थिक, शारीरिक, वा नैतिक रूपमा साथ दिनुहुने टाढा टाढासम्मबाट आउनु हुने सबै पवित्र मनहरूलाई कृतज्ञताका यी शब्दहरू पनि सायद कम हुन्छ , तपाईंहरूलाई म सधैँ हृदयमा सजाएर राख्नेछु। जीवनको सर्वोत्कृष्ट जन्मदिन मनाएको छु। यो उपहारको लागि सधैँ कृतज्ञ रहनेछु ॥

Photos from Jagdish Samal's post 16/09/2025

Thank you from the bottom of my heart for being part of this musical family. Let’s celebrate music, community, love, and harmony—the very essence of togetherness. 🎻✨

I would like to warmly invite you all to join us in this once-in-a-lifetime celebration

organized & presented by
Kokomhendo Eansamble

Bulbul Close to my Heart: A Tribute to Jagdish Samal’s 30 Years of Melody - Nepali Things 01/09/2025

🎼 BULBUL CLOSE TO MY HEART 🎼
A Tribute to Jagdish Samal’s 30-Year melody with Grand Orchestra

🗓️ SATURDAY, OCTOBER 11, 2025
📍 Rochester, New York
🎻 50 PERFORMING MUSICIANS

My dear friends, families and the community of music lovers,
I would like to warmly invite you to witness the most special and unforgettable evening of my life with a Grand Orchestra this Fall 2025.

Organized & Presented By
Kokomhendo Ensemble in association with Bhutanese Nepali Artists
Sunne Ghar
Menuka Memorial Foundation
Bhutanese American Music Association
Upstate Entertainment

Bulbul Close to my Heart: A Tribute to Jagdish Samal’s 30 Years of Melody - Nepali Things Bulbul Close to my Heart: A Tribute to Jagdish Samal’s 30 Years of Melody 50 DISTINGUISHED PERFORMING MUSICIANS UNDER THE BATON OF CONDUCTOR ALICIA LIEU Buffalo String Works The Hochstein School Eastman School of Music Event Managed Presented By Kokomhendo Ensemble The Hochstein School 50 N Plymou...

15/08/2025

🎤 BULBUL CLOSE TO MY HEART 🎶

A Tribute to Jagdish Samal’s 30 Years of Melody With Grand Orchestra

📅 शनिबार, अक्टोबर ११, २०२
📍 Rochester, New York
🎻 ५० जना प्रतिष्ठित सङ्गीतकर्मीहरूको ग्रान्ड अर्केष्ट्रा

म गायक जगदीश समाल,३० वर्षको मेरो सांगितिक यात्राको सबैभन्दा विशेष र भव्य क्षणमा तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछु।
🎟 ONLINE TICKETS 👉 https://thingsnepali.com/event/bulbul-close-to-my-heart-a-tribute-to-jagdish-samal-s-30-years-of-melody

आयोजक : Kokomhendo Ensemble

Want your public figure to be the top-listed Public Figure in Ilam?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Ilam