Computer Operator

Computer Operator

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Computer Operator, Video Creator, Koshi Highway, Kathmandu.

Photos from Computer Operator's post 13/02/2026

सङ्गठित संस्थाहरुको अप्राविधिक तर्फ पाँचौं तहका लिखित परीक्षाको लागी पूर्व योग्यता परीक्षा दिनुपर्ने भएको छ। पूर्व योग्यता परीक्षा पास गरेका विद्यार्थीहरूले मात्रै लिखित पत्रको परीक्षा दिन पाउनुहुनेछ।

आर्थिक वर्ष २०८३/८४ मा खुल्ने विज्ञापनहरूको लागि लागु हुने हो। त्यसैले अहिले आर्थिक वर्ष २०८२/८३ मा खुल्ने र खुलिसकेका संगठित संस्थाहरूको पाँचौं तहको विज्ञापनहरूको लागि पहिलेकै पुरानो पाठ्यक्रम अनुसार परीक्षा हुन्छ।

Photos from Computer Operator's post 13/02/2026

नेपाल बैंक लिमिटेडमा रोजगारीको अवसर ।।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Telephone

Address

Koshi Highway
Kathmandu
56705