Nuts Tree

Nuts Tree

Share

Offering a wide range of dry fruits and cereals including Mung, Moth, Bajra, and Gund.

14/04/2026

Wishing you a bright and prosperous New Year 2083 !! May this year bring endless opportunities, success, and happiness to you and your loved ones

27/03/2026

श्रीराम नवमीको पावन अवसरमा भगवान रामको मर्यादा, सत्य र धर्मप्रतिको अटल आस्थाले हामी सबैलाई सही मार्गमा अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना।

19/02/2026

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा देशमा शान्ति, समृद्धि र एकताको हार्दिक शुभकामना व्यत्त गर्दछौ।

18/02/2026

ग्याल्पो ल्होसारको हार्दिक मंगलमय शुभकामना !! नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो ल्याओस्।

15/02/2026

महाशिवरात्रिको पावन अवसरमा सबैमा शुभकामना।

30/01/2026

राष्ट्र, लोकतन्त्र र जनताको हितका लागि अमर बलिदान दिने वीर शहीदहरूको स्मृतिमा भावपूर्ण श्रद्धाञ्जली।

23/01/2026

सरस्वती पूजाको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना। विद्या र बुद्धिको उज्यालो सधैं तपाईंसँग रहोस।

19/01/2026

तामाङ्ग समुदायको महान सांस्कृतिक पर्व सोनाम ल्होसारको शुभकामना!

15/01/2026

परम्परा, संस्कार र एकताको उत्सव ✨ माघे संक्रान्ति २०८२ को अवसरमा सबैलाई हार्दिक मंगलमय शुभकामना।

11/01/2026

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना। देशको अखण्डता, स्वाभिमान र राष्ट्रिय एकताप्रति हाम्रो प्रतिबद्धता अझ मजबुत बनोस।

04/01/2026

Freshly Homemade Chana Papad, Mung Papad & Mangodi are back in stock at Nuts Tree, Itahari. Grab yours today!

For more details: 9852054914
Laxman Marg, Hatiya line, Itahari-6

Want your business to be the top-listed Grocery Store in Itahari?
Click here to claim your Sponsored Listing.

Website

Address

Hatiya Line, Laxman Marg Itahari-6, Sunsari
Itahari
56705

Opening Hours

Monday 10:00 - 19:00
Tuesday 10:00 - 19:00
Wednesday 10:00 - 19:00
Friday 10:00 - 19:00
Saturday 10:00 - 19:00
Sunday 10:00 - 19:00