Rabin basnet.

Rabin basnet.

Share

जनता को नोकर बन्ने कोशिश गर्दैछु🙏🙏

03/06/2026

🔔 हार्दिक निमन्त्रणा 🔔

राष्ट्रिय स्वतन्त्र पार्टी, सुनसरी जिल्ला द्वारा आयोजित प्रथम जिल्ला अधिवेशन मा सम्पूर्ण पार्टी सदस्य, शुभेच्छुक, समर्थक तथा आम नागरिक महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछु।

📅 मिति: २०८३ जेठ २३ गते, शनिबार
🕥 समय: बिहान १०:३० बजे
📍 स्थान: कोशी गाउँपालिका, सिटी हल, लौकही

हामी सबैको सहभागिताले यस ऐतिहासिक अधिवेशनलाई थप भव्य, सभ्य र सफल बनाउनेछ। यहाँहरूको गरिमामय उपस्थितिको हार्दिक अपेक्षा गर्दछौं।

आउनुहोस्, सुशासन, पारदर्शिता र समृद्ध नेपालको यात्रामा एकसाथ अघि बढौं।

जय नेपाल 🇳🇵
जय राष्ट्रिय स्वतन्त्र पार्टी 🔔

— देवी कुमारी पाल
उपसभापति
राष्ट्रिय स्वतन्त्र पार्टी, बराहक्षेत्र नगर समिति, सुनसरी।

04/03/2026

!!
यी ६ प्रकारमा परिचय पत्र देखाएर पाइन्छ, मतदान गर्न सकिन्छ।
१.मतदाता परिचयपत्र
२.नागरिकताको प्रमाणपत्र
३.राष्ट्रिय परिचयपत्र
४.राहदानी
५.सवारीचालक अनुमतिपत्र
६.जग्गाधनी प्रमाणपत्र (लालपूर्जा)
मतदाता नामावलीमा नाम भएमा यि मध्ये कुनै एउटा कागजात बोकेर मतदान गर्न जानुपर्ने हुन्छ।

Want your business to be the top-listed Media Company in Itahari?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Itahari