Team Dr. Rupesh Ran

Team Dr. Rupesh Ran

Share

Believe in our vision; together, we can transform our country into a place where our children can thrive and reach their full potential.

14/04/2026

नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।🙏🌹

03/04/2026

शहिद सूर्यनाथ रान स्मृति अस्पताल (प्रादेशिक अस्पताल)लाई व्यवस्थित गरेर यथासिघ्र ईमरजेन्सी सेवा संचालन गराउने सम्बन्धमा स्वास्थ्य मन्त्री ज्यूलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र...🙏

29/03/2026

विभिन्न ७ बुंदे माग राखी ७ दिन भित्र माग पूरा गर्न कमला नगरपालिका का नगरप्रमुख ज्यूलाई नागरिक समाजको तर्फबाट ज्ञापनपत्र...🙏🌹

28/03/2026

उदाहरणीय पुनित कार्यको प्रारम्भ गर्नुभएकोमा साधक मनोज आचार्य बाबा ज्यूलाई धेरै धेरै बधाई तथा उदेश्य प्राप्तिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं। साथै यस महान कार्यमा सबैजनाले आ-आफ्नो स्वेच्छाले साथ सहयोग एवं हातेमालो गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं।🙏

Want your public figure to be the top-listed Public Figure in Janakpur?
Click here to claim your Sponsored Listing.

Category

Address

Kamala Municipality
Janakpur
45600