Inside Mithila

Inside Mithila

Share

The land of SiyaRam.❤️🕉️

01/05/2026

तपाईंहरु प्रतिक्रिया दिनुहोस ?यी महिला आन्दोलनकारीहरु कुनै पनि दृष्टिकोणले सुकुम्बासी लाग्छ ? यिनीहरूको लुगाकपडा, रहनसहन , हाउभाउ,गरगहना ,सिंगार ,शारीरिक धुवाधजा लगायतका कुनै पनि दृष्टिकोणले सुकुम्बासी देखिन्छ त ! सुकुम्बासीको अर्थ तीन पुस्तामा कसैको नाममा एक धुर पनि जग्गा दर्ता नभएको हुनुपर्दछ। यिनीहरू मध्ये केही सुकुम्बासी होला तर अधिकांश चाहिँ हुकुमबासीहरु नै रहेको देखिन्छ ।अहिले पनि सहि सुकुम्बासीको रुवावासी नै छ्न। ती विचाराहरु न्याय पाएका छैन तर तिनीहरूको नाममा यी हुकुमबासीहरु हजारौं बिगहा जग्गा कब्जा गरि बसेका छन। #मिथिलाधामजनकपुर #सरकारीजग्गा #हुकुमबासी #सुकुम्बासी #गुठीजग्गा #भुमिहिन #जग्गाअतिक्रमण

30/04/2026

सम्पूर्ण मिथिलाबासी! भिडियोमा मन्तव्य दिनुभएको महिलाको भनाइ अनुसार वडामा जित्नुभएको वडा अध्यक्षहरुले जग्गा दिएर बसाउनु भएको हो । अब भन्नुहोस वडा अध्यक्षज्यूहरु , नेताज्यूहरु कसरी , कुन प्रक्रिया मिलाइ ,जथाभावी सरकारी एलानी र गुठीको जग्गा महन्थहरुसँग मिलेर बेच्नुभएको रहेछ त #सुकुम्बासी #मिथिलाधामजनकपुर #भुमिहिन #हुकुमबासी #जग्गाअतिक्रमण
#गुठीजग्गा #सरकारीजग्गा

26/02/2026

मैथिली होरी कार्यक्रम।🖤

Want your business to be the top-listed Photography Service in Janakpur?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Janakpur