Pu-Ran Day

Pu-Ran  Day

Share

मेरो फेसबुकको पर्दामा देखाइएको सबै फोटो ,भिडियो र स्टाटस हेरेर मेरो चरित्रको निर्धारण् नगर्नुहोला ।

04/04/2026

बलात्कार गरेको प्रहरीमा कुनै जाहेरी पर्यो ?
- छैन
प्रहरिले जाहेरी नलिएको हो?
- होइन
अदालतले फैसला गरो ?
- छैन
कति सजिलो छ छोरा मान्छेको जिन्दगी बर्बाद गर्न है ? पुलिस केश गर्नै पर्दैन, हो होइन प्रमाणित हुन पनि पर्दैन, अदालतले फैसला गर्नै पर्दैन। सृफ एक फेसबुक पोस्ट गर्दिए सक्कियो जिन्दगी। सक्कियो त्यो इज्जत, पोस्ट आइ सक्दा भिराई सक्छन् बलात्कारी ट्याग ! 😢

14/02/2026

हराएको विद्यार्थीको खोजीका लागि परिवारको भा‘वुक अपिल

डोटी जिल्ला जोरायल गाउँपालिका–२ (बुडर–दह गाउँ घर) भई हाल धनगढी उपमहानगरपालिका–५ तारानगरमा बस्दै अध्ययनरत दिनेश राज जोशी विगत एक हप्तादेखि स‘म्पर्कविहीन भएका छन्। उहाँ कैलाली बहुमुखी क्याम्पस धनगढी मा BSc प्रथम वर्षका विद्यार्थी हुन्।
परिवारका अनुसार माघ २३ गते दिउँसोदेखि उहाँसँग कुनै सम्पर्क हुन सकेको छैन। यस घटनापछि परिवार गहिरो चिन्तामा परेको छ।
परिवारको भावुक सन्देशः
छोरा, जहाँ भए पनि सुरक्षित रहि एकपटक घरमा सम्पर्क गर। तिम्री आमा र हजुरआमा दिनरात तिम्रो प्रतीक्षा गरिरहनु भएको छ।
उहाँलाई कतै देख्नु वा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा तलका नम्बरमा तुरुन्त सम्पर्क गर्न परिवारको अनुरोध छ।
सम्पर्क को लागि

📞 9869155416
📞 9869564946

Want your business to be the top-listed Media Company in Kailali?
Click here to claim your Sponsored Listing.

Category

Address

Kailali
JOSHIPUR

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00